रामेछाप

नेपाली कांग्रेस रामेछापको जिल्ला अधिवशेन दशै अघि नै गर्ने निर्णय

६ असोज, काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्ला रामेछापसहित २१ जिल्लाको अधिवेशन दशै अघि नै सम्पन्न गर्ने निर्णय गरेको छ । कांग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने

केसी र चौलागाईको समर्थनमा महतले सभापतिमा उम्मेदवारी दिने

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण महतले पार्टी सभापतिको लािग उम्मेदवारी दिने भएका छन् । नेतात्रय अर्जुन केसी र भरत चौलागाई र कृष्ण महतबीच भएको समझदारी अनुसार सभापतिमा

रामेछापमा पहिरोले घर बगायो

६ असोज, रामेछाप । रामेछाप जिल्लामा अविरल बर्षासँगै आएको पहिरोले एक घर बगाएको छ । रामेछाप नगरपालिका–१ गोठगाउँमा गएराति अबिरल वर्षासंगै खसेको पहिरोले एक घर पहिरोले बगाएको हो । बर्षाको

रामेछाप कांग्रेसको विवादः पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना

६ असोज,रामेछाप । नेपाली कांग्रेस सुनापति गाउँपालिका–२ दिमीपोखरी वडाको वडा अधिवेशनको विवाद जिल्ला हुँदै केन्द्रीय कार्यालय सानेपासम्म आइपुगेको छ । वडा अधिवेशन सम्पन्न भएर मतदान अधिकृतले भिमबहादुर थापामगरलाई प्रमाणपत्र दिएपनि

यी हुन रामेछापका १३ सय ६३ क्षेत्रिय प्रतिनिधिहरु, कुन वडाबाट कति ? (नामावलीसहित)

६ असोज, रामेछाप । नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै जिल्लाको ८ स्थानीय तहको ६४ वडाबाट १३ सय ६३ जना क्षेत्रिय प्रतिनिधिहरु छनोट भएका छन् । गाउँ/नगर, जिल्ला र प्रदेशको

एमाले खाँडादेवी गाउँ कमिटीको संयोजकमा कार्की र सचिवमा तामाङलाई नै निरन्तरता

४ असोज, रामेछाप । नेकपा एमाले खाँडादेवी गाउँ कमिटीको भेलाले  पुरानै कमिटीलाई अधिवेशन आयोजक किमिटी बनाउने निर्णय गरेको छ । सोमवार बसेको  एमाले गाउँकमिटीकको बैठकले  संयोजकमा पुष्पकरकुमार कार्की र सचिवमा

बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक युवक पक्राउ

४ असोज, रामेछाप । बालिकलाई बालयौन दुरुपयोग गरेको अभियोगमा सुनापति गाउँपालिका–२ दिमीपोखरीका एक युवक पक्राउ परेका छन् । बालिकलाई डर त्रास देखाएर आफ्नो घरमा लगेर अस्वभाविक व्यवहार गरेको अभियोगमा गाउँपालिका

रामेछापका ४७ औं सिडियाेको रुपमा पहाडीले सम्हाले जिम्मेवारी

४ असोज, रामेछाप । रामेछापका नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दिपक कुमार पहाडीले जिम्मेवारी सम्हालेका छन् । केही अघि रामेछापका प्रजिअ गौलोचन सैजूको सरुवा भएसँगै नयाँ प्रजिअको पहाडी आएका हुन्

संविधान दिवसमा रामेछाप कारागारका १३ कैदी बन्दीको कैद मिनाह (नामावलीसहित)

३ असोज रामेछाप । सरकारले संविधान दिवसको अवसरमा अवसरमा रामेछाप कारागारमा रहेका १३ जना कैदीको बाँकी कैद मिनाह गरेको छ । कैद मिनाह पाएसँगै विभिन्न मुद्दामा जेल सजाय भोगिरहेको १३

रामेछापका नयाँ सिडियो पहाडी सोमवार हाजिर हुने

२ असोज, रामेछाप । रामेछापको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दिपक कुमार पहाडी असोज ४ गते सोमवार जिल्ला आउने भएका छन् । प्रजिअ सौलोचन सैजूको सरुवा भएसँगै नयाँ प्रजिअको रुपमा