
२७ वैशाख, रामेछाप । लकडाउनलाई चुनौती दिदै यात्रुसँग चर्को भाडा असुलेर बस चलाउने चालकसहित जिल्ला प्रहरी कार्यालयले रामेछापले वस पक्राउ गरेको छ । प्रहरी आफै ग्राहक यात्रु बनेर चर्को भाडा

२७ वैशाख, रामेछाप । रामेछाप नगरपालिकामा कोरोना संक्रमितको संख्या बढदै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खडकाले आफूले चढदै आएको गाडी कोरोना संक्रमित बिरामी बोक्नको लागि दिने निर्णय गरेकी छिन् ।

२७ वैशाख, रामेछाप । रामेछापका शिक्षासेवी वद्री कुमार खड्काको कोरोना संक्रमणबाट निधन भएको छ । राजधानीको एक अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । केही दिन अघि कोरोना संक्रमण

२७ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष एवं नेकपा एमालेका नेता शेर बहादुर सुनुवारलाई पितृ शोक परेको छ । अध्यक्ष सुनुवारका बुबा रत्न बहादुर सुनुवारका आज राती निधन भएको हो

२६ वैशाख, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जारी लकडाउन पुनः एक साता थप गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला स्तरीय

२६ वैशाख, रामेछाप । रामेछाप जिल्लाभित्र अक्सिन अभाव हुन नदिन प्रहरीको ग्यारेज र ग्रिल उद्योगमा रहेका अक्सिन सिलिन्डिर खोजी गरेर जिल्ला अस्पताल रामेछापलाई बुझाउने तयारी गरेकाे छ । प्रहरीले पछि

२५ वैशाख, रामेछाप । रामेछाप जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना संक्रमणको जोखिम झन बढेको छ । जिल्लामा संकलित स्वाबको रिपोर्ट आउन तीन दिन लाग्ने भएकाले संक्रमणको जोखिम बढेको हो ।

२४ वैशाख, रामेछाप । रामेछाप जिल्लामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकाभित्र संक्रमण फैलिरहेको बेला रामेछाप नगरपालिकामा पनि संक्रमितको संख्या बढेको छ । रामेछाप

२४ वैशाख, रामेछाप । रामेछापका कोरोना संक्रमितहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले सर्बसाधारणका लागि टेलिफोन मार्फत निःशुल्क परामर्श सेवा दिन सुरु गरेको छ । कोभिड–१९ को दोश्रो लहरबाट जिल्लामा संक्रमित

२४ वैशाख, रामेछाप । रामेछाप जिल्लामा तीन दिनमा जबरजस्ती करणीको अभियाेगमा तीन जना जेल चलान भएका छन् । जिल्ला अदालतल रामेछापले जबरजस्ती करणीको उद्योगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षको लागि