रामेछाप

तीन बर्षको अवधिमा रामेछापले विकासमा फड्को मारेको छः मन्त्री ढुंगेल

१३ फागुन, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले तीन बर्षको अवधिमा रामेछाप जिल्लाले विकासमा फड्को मारेको बताएका छन् । उनले रामेछापको सदरमुकाम मन्थलीदेखि स्थानीय तहकाे 

अध्यक्ष पोखरेल र मन्त्री ढुंगेल फागुन १५ गते दोरम्बा गाउँपालिका आउने

१३ फागुन, रामेछाप । नेकपा ओली समुह बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेल र केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल दोरम्बा गाउँपालिका आउने भएका छन्

रामेछापबाट १५ जना युवा संघको केन्द्रीय सदस्यमा चयन (नामावलीसहित)

१३ फागुन, काठमाडौं । नेकपा ओली समुहको राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापबाट १५ जना केन्द्रीय सदस्यमा चयन भएका छन् । युवासंघले रामेछापबाट १५ जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो

नेकपा ओली समुह सुनापति गाउँ कमिटीले आयोजना गरेको कार्यक्रम स्थगित

१२ फागुन, रामेछाप । नेकपा ओली समुह सुनापती गाउँ कमिटीले फागुन १४ गतेको लागि आयोजना गरेको गाउँ सभाको कार्यक्रम स्थगित भएको छ । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै राष्ट्रिय राजनीति

रामेछापमा नेकपाको विजय जुलुस (फोटोफिचर)

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले संसद पुर्नस्थापनको खुसीयालीमा सदरमुकाम मन्थलीमा विजयी जुलुस निकालेको छ । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै संसद पुर्नस्थापना गरेसँगै नेकपाले

प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्छः प्रचण्ड (भिडियोसहित)

११ फागुन, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै प्रचण्डले

संसद पुर्नस्थापना गर्ने फैसलासँगै रामेछापमा प्रचण्ड–नेपाल समुहकाे खुसीयाली (फोटो भिडियो)

११ फागुन, रामेछाप । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेसँगै रामेछापमा खुसीयालीमा दिप प्रज्वलन गरिएको छ । नेकपा प्रचण्ड–नेपाल समुहले रामेछापका सदरमुकाम मन्थलीसहित विभिन्न स्थानीय तहमा खुसीयाली मनाउदै

अब हामो नेतृत्वमा सरकार बन्छः नेता श्रेष्ठ

११ फागुन, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहका नेता एवं तत्कालिन संविधानसभाका सदस्य नारानारायण पार्टीभित्र अल्मतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताए । संविधानमा कहीँकतै पनि विघटन गर्ने

अनेमसंघ रामेछापद्धारा मन्थलीमा विरोध प्रदर्शन (फोटोफिचर)

९ फागुन, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समुह निटक अखिल नेपाल महिला संघ रामेछापले मन्थलीमा विरोध प्रदर्शन गरेको छ । केन्द्रको घोषित कार्यक्रम अन्तर्गत अनेमसंघले मन्थलीमा विरोध

३१ स्वर्णसहित ६९ पदक जित्दै मन्थली माविले मार्‍यो बाजी

९ फागुन, रामेछाप । मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३१ स्वर्ण पदक जित्दै मन्थली माविले बाजी मारेको छ । । मन्थली माविले ३१