
५ मंसिर, रामेछाप । दोरम्बा गाउँपालिका–१ डुडुवाको पाल्लेबाट काठमाडौं सिधा बस सञ्चालनमा आएको छ । काठमाडौंबाट राकाथुम–गाल्पा–दोरम्बा– पात्ले रुटमा आजबाट नियमित रुपमा बस सञ्चालनमा आएको हो । बस सेवा उदघाटन

४ मंसिर, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानमा आज भएको बलेर गाडी दुर्घटनामा परी दोरम्बा गाउँपालिका–७ डोब्लाकी १० बर्षिय सुजता श्रेष्ठको निधन भएको छ । दोरम्बा गाउँपालिकाको गुन्सालबाट काठमाडौंतर्फ जादै गरेको

४ मंसिर, रामेछाप । गोकुलगंगा गाउँपालिका–५नामाडीमा भएको कुटपिटको घटनामा संलग्न भएको भन्दै तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्कासहित तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएकोप्रति तरुण दल रामेछापले

४ मंसिर, रामेछाप । रामेछाप सुनापती गाउँपालिका–४ बेथानमा बलेरो दुर्घटना हुँदा एक जनाको निधन भएको छ । काठमाडौंबाट दोरम्बा गाउँपालिकातर्फ जादै गरेको बा १० च ५५९८ नम्बरको बलेरो गाडी दुर्घटना

३ कात्तिक, रामेछाप । रामेछापकोे मन्थली नगरपालिकामा ट्याक्सी दुर्घटना भएको छ । मन्थली नगरपालिकाको मच्छेडाँडीमा ट्याक्सी दुर्घटना भएको हो । सालुबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ क ९४४ नम्बरको ट्याक्सीे

३ मंसिर, रामेछाप । रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्काको समूहले गोकुलगंगा गाउँपालिका–५का देवराज खड्लाई निर्घात कुटपिट गरेका छन् । गोकुलगंगा–५ स्थित ‘बासे सड्क’ उपभोक्ता समितिका सचिव रहेको खडकालाई उक्त

१ मंसिर, रामेछाप । हलसम्म रामेछाप जिल्लाका ४ सय १४ जनालाई कोरोना संक्रमण भएको छ । रामेछाप जिल्लामा स्वाब संकलन गरेका १ सय ८७ जना र काठमाडौं सहित विभिन्न जिल्लामा

१ मंसिर, रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिने भएको छ । बागमती प्रदेश सरकार मातहत सञ्चालित केन्द्रलाई प्रदेशकै नमूना अनुसन्धान केन्द्रको रुपमा

२७ कात्तिक, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मन्थली नगरपालिका–१२ र्भोलेका आगलागी पीडितलाई उचित राहतको व्यवस्था गरिने बताउनुुभएको छ । आगलागी पीडित परिवारको अवस्था बुझन

२७ कात्तिक, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले यस बर्ष देउसी भैलो नखेल्न रामेछापवासीलाई आग्रह गरेको छ । जिल्लाभित्र कोरोना संक्रमणको जोखिम रहेकाले तिहारमा देउसी भैलो नखेल्ने आग्रह गरेको हो