रामेछाप

लिखु तामाकोसी गाउँपालिकाद्धारा १५ शैयाको अस्पताल बनाउने निर्णय

१२ कात्तिक, रामेछाप । लिखु तामाकोसी गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्रमा १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिकाले अस्प्तालको लागि आवश्यक जग्गा पहिचान गर्नको लागि नौ सदस्यीय

रामेछाप जिल्लामै पहिलो एकीकृत नमूना बस्ती बन्यो (फोटोफिचर)

११ कात्तिक, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक एकीकृत नमूना बस्ती निर्माणको काम सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डब्खाको माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माण भएको हो ।

रामेछापमा सुरक्षाः सिसी क्यामेराबाट जिल्लाको गतिविधि नियाल्दै प्रहरी

११ कात्तिक, रामेछाप । रामेछाप जिल्लाभित्र हुने गतिविधि नियाल्न जिल्ला प्रहरी कार्यालय रामेछापले प्रविधिको प्रयोगलाई बढाएको छ । रामेछापको सदरमुकाम मन्थली बजार क्षेत्रको सबै गतिविधि प्रहरीले सिसी क्यामेराबाट मनिटरिङ गर्ने

रामेछापको गाल्वामा पाँच सय क्षमताको आधुनिक सभा हल निर्माण हुने

१० कात्तिक, रामेछाप । रामेछापको तीन गाउँपालिकाको केन्द्र गाल्वामा पाँच सय जना अटाउने आधुनिक सभा हल निर्माण हुने भएको छ । सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र खाँडादेवी गाउँपालिकाको केन्द्र गाल्वामा

रामेछापमा हालसम्म १ सय ६० जनामा कोरोना संक्रमण

७ कात्तिक, रामेछाप । रामेछाप जिल्लामा स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढदै गएको छ । रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ खनियापानीका चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाभित्र

खाँडादेवी गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालमा (फोटोफिचर)

६ कात्तिक, रामेछाप । खाँडादेवी गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा आएको छ । खाँडादेवी गाउँपालिकाको पहलमा संघीय सरकारले पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो । सरकारले अस्पताल नभएका सबै स्थानीय

दशैसँग रामेछापको गाउँगाउँ पुग्दै कोरोना जिल्लामा थप ११ जनामा कोरोना संक्रमण

६ कात्तिक, रामेछाप । दशैमा घर आउने क्रम बढेसँग रामेछाप जिल्लाको गाउँगाउँमा कोरोना संक्रमण फैलिने त्रास बढेको छ । दशै मान्नको लागि राजधानी काठमाडौंबाट जिल्ला प्रवेश गर्नेहरुको संख्या ह्वातै बढेको

रामेछापमा प्रहरीको ‘एक्सन’ बढी भाडा लिने सवारीलाई कारवाही यात्रुको पैसा फिर्ता

३ कात्तिक, काठमाडौं । सरकारले तोकेको भन्दा बढी भाडा असुल्ने सवारी साधनमाथि रामेछापमा धमाधम कारवाही सुरु गरेको छ । यात्रुहरुले सार्वजनिक सवारी साधनले तोकेभन्दा पचास प्रतिशत बढी भाडा लिएको गुनासो

रामेछापमा यस बर्ष थप ५० किलोमिटर सडक कालोपत्रे हुने

३ कात्तिक, रामेछाप । यस आर्थिक बर्षमा रामेछाप जिल्लाभित्र थप ५० किलोमिटर सडक कालोपत्रे हुने भएको छ । कोरोनाको महामारीको बीचमा पनि रामेछाप जिल्लाभित्र सडक निर्माणको काम धमाधम अगाडि बढेको

रामेछापका मन्दिर र शक्तिपिठमा निषेधाज्ञा जारी

२ कात्तिक, रामेछाप । कोरोना संक्रमणको जोखिम बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्रका मन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक दर्शनका