रामेछाप

सडक निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न मन्त्री ढुंगेलको निर्देशन (फोटोफिचर)

१ कात्तिक, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सडक निर्माणको काममा कुनै पनि सम्झौता नगर्न निर्देशन दिनुभएको छ । जिल्लाभित्र प्रदेश सरकार मातहत निर्माण भइरहेका

रामेछापका ट्राफिक प्रहरी प्रमुख पाण्डे पुरस्कृत

१ कात्तिक, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डे बागमती प्रदेशको उत्कृष्ट प्रहरी छनोट भएका छन् । बागमती प्रदेशको उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय

वाकीटकी बोकेर नक्कली प्रहरी बनेर ठग्दै हिडने रामेछापका खडका पक्राउ (फोटोफिचर)

२९ असोज, काठमाडौं । विगत दुई बर्षदेखि प्रहरीको सञ्चार सेटजस्तो देखिने वाकीटकी बोकेर रात्रीकालिन व्यवसायीहरुसँग ठग्दै हिडने रामेछापका एक व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । रातको समयमा म प्रहरी

रामेछापमा पहिलो पटक करदाता सेवा कार्यालय सञ्चालनमा

२८ असोज, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक करदाता सेवा कार्यालय स्थापना भएर सञ्चालनमा आएको छ । सदरमुकाम मन्थलीमा स्थापना भएको कार्यालयबाट बुधबारबाट औपचारिक रुपमा सेवा सुरु भएको छ ।

रामेछापमा ६७ जनाले जिते कोरोना ६७ जना अझै आइसोलेसनमा

२८ असोज, रामेछाप । रामेछाप जिल्लामा हालसम्म ६७ जना व्यक्तिहरु  कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । विगत सात महिनाको महिलाको अवधिमा रामेछाप जिल्लाबाट गरिएकाे स्वाब संकलन मध्ये बुधबारसम्म १

रामेछापमा कोरोना जोखिमः ६४ वटै वडामा सर्वदलिय समित गठन गर्ने निर्णय

२८ असोज, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना भाइरस समुदाय स्तरमा फैलिने क्रम सुरु भएपछि उच्च सतर्कता अपनाइएको छ । संक्रमितको संख्या बढेसँगै पिसिआर परीक्षणको दायरा समेत बढाइएको छ । मन्थली

कोरोनाको उच्च जोखिममा मन्थलीः नगरपालिकाको कार्यालय ६ दिनको लागि बन्द

२८ असोज, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका कोरोना संक्रमणको उच्च जोखिमा परेको छ । केही दिनयता मन्थली बजारमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको हो । लकडाउन खुला

रामेछापमा एकैदिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि कुन स्थनीय तहमा कति ? (सूचिसहित)

२७ असोज, रामेछाप । रामेछाप जिल्लामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन २३ जना संक्रमित थपिएको यो ठूलो संख्या हो । स्वास्थ्य कार्यालय रामेछापका

हाइड्रोले गर्दा उमाकुण्ड गाउँपालिका कोरोनाको उच्च जोखिममाः अध्यक्ष सुनुवार

२७ असोज, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाभित्र सञ्चालित दुगड हाइड्रो पावर कम्पनी प्रालिभित्रका कामदारलाई कोरोना भएको गाउँपालिका नै उच्च जोखिमा परेको बताउनुभएको छ । उहाँले हाइड्रोमा

समुदायमा कोरोना फैलिएपछि रामेछाप नगरपालिकाको आकास्मिक बैठक

२६ असोज, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलिएको छ । समुदायमा धमाधम कोरोना संक्रमण देखिन थालेपछि रामेछाप नगरपालिकाले उच्च सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेको छ ।