रामेछाप

खाँडादेवी गाउँपालिकामा १५ करोडमा १५ शैयाको अस्पताल बन्दै

१२ भदौ, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र पहिलो पटक १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढेको छ । गाउँपालिकाको पहलमा पहिलो पटक गाउँपालिकाभित्र १५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढेको होे

रामेछापमा थप ५ दिन निषेधाज्ञा बढाउने निर्णय

११ भदौ, रामेछाप । कोरोना भाइरसको संक्रमण उच्च स्तरमा बढने जोखिम रहेको भन्दै रामेछाप जिल्लामा थप ५ दिन निषेधाज्ञा थपिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको

रामेछाप जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

११  भदाै, रामेछाप । रामेछाप जिल्लामा थप थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा स्वाब संकलन गरेका रामेछाप नगरपालिकाका चार जना र काठमाडौंमा स्वाब संकलन गरेर दुई

दोरम्बा गाउँपालिकाभित्र सामाजिक सुरक्षा भत्ता अब बैंकबाट मात्र वितरण हुने

१० भदौ, रामेछाप । दोरम्बा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको काम यस आर्थिक बर्षदेखि बैकिङ प्रणालीबाट गर्ने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उदेश्य सहित गाउँपालिकाले

गोविन्द खड्काको विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

९ भदौ, रामेछाप । प्रहरी हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकोको विरुद्ध जबरजस्ती करणको उजुरी दर्ता भएको छ । लिखु तामाकोसी गाउँपालिकाकै एक महिलाले खड्काले आफूलाई जबरजस्ती करणी

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३३ हजार नाघ्यो

९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी

कुलमानको गृह जिल्ला रामेछापमा ९० प्रतिशत क्षेत्रमा विद्युतीकरण

९ भदौ, रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गृह जिल्ला रामेछापमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको छ । घिसिङको पहलमा जिल्लाको आठ वटा स्थानीय तहको अधिकाशं

मन्त्री ढुंगेलको पहलमा जिल्ला अस्पताल रामेछापलाई ४० लाखको गाडी

८ भदौ, रामेछाप । बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण र व्यवस्थापनको लागि जिल्ला अस्पताल रामेछापले गाडी उपलब्ध गराएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा

सुनापती गाउँपालिकाद्धारा सेवा बन्द गर्ने नर्णय

८ भदौ, रामेछाप । सम्भावित कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन सुनापती गाउँपालिकाले गाउँपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

हिरासतमा रहेका गोविन्द खड्कामाथि अर्को ठगिको मुद्दा थपियो

८ भदौ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकामाथि अर्को ठगिको मुद्दा थपिएको छ । दस अघि शरीर बन्दक बनाएको उजुरीको आधारमा हिरासतमा रहेका खडकामाथि ठगीको मुद्दा थपिएको हो