
१० साउन, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाषिर्क कार्यक्रममा परेका आयोजनाहरुको काम यही साउन मसान्तभित्र नै अगाडि बढाउन जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । बार्षिक कार्यक्रममा

१० साउन, रामेछाप । रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काले नगरपालिकालाई थप सुरक्षित बनाउन सिसी क्यामेरा जडानको कामलाई अगाडि बढाउने बताउनुभएको छ । उहाँले नगर कार्यपालिकाको बैठकमा सिसी क्यामेरा जडानको

८ साउन, रामेछाप । जिल्लाभित्रको शान्ति सुरक्षाको अवस्थालाई थप मजबुद्ध बनाउन जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको मुख्य सीमा नाकामा सिसी क्यामेरा जडान गर्ने बताएको छ । प्रहरीले जनशक्तिसँगै प्रविधिमैत्री बनाउदै

७ साउन, रामेछाप । रामेछापका सहयोगी मनहरु समुह (रासम) को सक्रियतामा निर्माण सुरु भएको विटार पार्कमा राजनीतिक दलहरुको पनि आकर्षण बढेको छ । लकडाउनको समयमा रासम समुहको पहलमा पार्क निर्माण

७ साउन, रामेछाप । रामेछाप जिल्लामा जन्मिनुभएका नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४२औँ स्मृति दिवसको अवसरमा रामेछापमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । रामेछापको विटार पार्कमा वृक्षरोपन गर्नेदेखि

६ साउन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले चीनको नालम नजिक रहेको केरुङ च्छो नामको पोखरी फुटन सम्भवना रहेकाले रामेछापको सुनकोसी र तामाकोसी आकस्मिक रुपमा नदीमा वहाप बढन सक्ने सम्भावना

५ साउन, रामेछाप । देशभर परेको अविरल बर्षासँगै रामेछाप जिल्लाभित्रको नदी र खोलामा आकास्मिक रुपमा बहाप बढने भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्युकिरण तथा

३ साउन, काठमाडौं । कृषि क्षेत्रलााई आत्मनिर्भर बनाउन रामेछापको आठ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्र घोषणा गरिएको छ । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहको

१ साउन, रामेछाप । रामेछाप जिल्लामा आजबाट सुरु भएको राष्ट्रिय परिचयपत्रको लागि १५ जनाले विवरण संकलन गराएका छन् । रामेछापका जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, नेपाली कांग्रेस रामेछापका

१ साउन, रामेछाप । सरकारले नमूना विकासको लागि देशभरका एक सय वटा विद्यालय छनोट गरेको छ । छनोट गरेको विद्यालय अन्तर्गत रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–६ माकादुमको विष्णु जनज्यति मावि समावेश