रामेछाप

रामेछापमा अब बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म बजार खुल्ने

१७ असार, रामेछाप । कलडाउनको कारण बिहान ६ बजदेखि दिउसो १ बजेसम्म मात्र खुल्दै आएको सदरमुकाम मन्थली सहितको बजार अब दिनभर खुला गर्ने निर्णय भएको छ । रामेछापका प्रमुख जिल्ला

प्रधानमन्त्री ओली अस्पतालमा

१७ असार, काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुग्नुभएको छ । उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्।

नवगठित नेकपा एमालेको उपाध्यक्षमा रामेछापकी खड्का

१७ असार, काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको लागि निवेदन परेसँगै सर्वत्र चर्चाको विषय बनेको छ । सन्ध्या तिवारीको अध्यक्षतामा गठित नेकपा एमालेमा पूर्व एमालेको खेलकुद विभागकी भगवती

रामेछाप नगरपालिकाका १८ सय व्यक्ति विदेशमाः अलपत्र परे सम्पर्क गर्न नगरपालिकाको आग्रह

१६ असार, रामेछाप । रामेछाप नगरपालिकाले विदेशमा रहेका आफ्ना नागरिकहरुको तथ्याङक संकलन गरेको छ । संघीय सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने निर्णय भएसँगै रामेछाप नगरपालिकाले अध्ययन र रोजगारीमा

सुनापती गाउँपालिकामा गाडी भाडामा मात्र साढे ६ लाख खर्च

१५ असार, रामेछाप । सुनापती गाउँपालिकाले लकडाउनको कारण काठमाडौ उपत्यकामा अलपत्र परेका गाउँपालिकाका नागरिकहरुको उद्धार गर्न साढे ६ लाख रुपैयाँ खर्च गरेको छ । लकडाउनको कारण काठमाडौंमा जीविका चलाउनै मुस्किल

रामेछापमा पनि प्रवेश गर्‍यो सलह, बाली सखाप पार्ने भएपछि किसान चिन्तित

१४ असार, रामेछाप । रामेछाप जिल्लामा पनि बाली खाने सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार तराईको विभिन्न सीमाबाट नेपालमा प्रवेश गरेको सलह एकै दिनमा रामेछाप प्रवेश गरेको हो ।

दोरम्बा गाउँपालिकाको दोरम्बामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने (भिडियोसहित)

१३ असार, रामेछाप । खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित दोरम्बा गाउँपालिका–२ दोरम्बामा अन्तर्राष्ट्रियस्तरको दोरम्बा सहिद स्मृति रंगशाला निर्माण हुनेभएको छ । गाउँपालिकाले रंगशाला निर्माण गर्नको लागि विस्तृत आयोजना

कोरोना रोकथाममा मन्थली नगरपालिकाको खर्च ४५ लाख, कुन शीर्षमा कति खर्च ? (विवरणसहित)

१२ असार, रामेछाप । दोरम्बा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणको लागि तीन महिनाको अवधिमा मन्थली नगरपालिकाले ४५ लाख खर्च गरेको छ । तीन महिनाको अवधिमा नगरपालिकाले ६५ लाख

कोरोना नियन्त्रण र रोकथाममा दोरम्बा गाउँपालिकाको खर्च ८ लाख

१२ असार, रामेछाप । दोरम्बा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणको लागि तीन महिनाको अवधिमा ८ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले २ सय वटा क्वारेन्टाइन बेड, १५

सुनापती गाउँपालिकाले कोरोना नियन्त्रण र रोकथाममा खर्च गर्‍यो १८ लाख

१२ असार, रामेछाप । सुनापती गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि तीन महिनाको अवधिमा १८ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले २६ वटा क्वारेन्टाइन बेड र ६