रामेछाप

रामेछापमा क्वारेन्टाइनको संख्या ११ सय पुर्‍याइने

१४ जेठ, रामेछाप । सम्भावित कोरोना भाइरसको संक्रमण रामछाप जिल्लामा फैलिन नदिने क्वारेन्टाइनको संख्या थप बढाइने भएको छ । जिल्लाका आठ वटा स्थानीय तहमा हाल तयारी अवस्थामा रहेको ३ सय

रामेछापमा आइसोलेसनमा भर्ना भएका ४ जनाको रिपोर्ट नेगेटिभ २ जनाका आउन बाँकी

१४ जेठ, रामेछाप । आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएर जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा भर्ना भएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब पठाएको पाँच दिनपछि चार जनाको रिपोर्ट नेगेटिभ

दुई जनाको पास लिएर १२ जना यात्रु बोक्ने माइक्रो चालक रामेछापमा पक्राउ

१३ जेठ, रामेछाप । लकडाउनको कडाई गर्न सरकारले गृहमन्त्रालयको स्वीकृत कोर्ड लिएर मात्र जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सवारी साधनको लागि मात्र सवारी पास दिने गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट

रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या फेरि बढयो

१३ जेठ, काठमाडौं । लकडाउनको बीचमा राजधानी काठमाडौं र छिमेकी देश भारतबाट घर फर्किएपछि रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या बढेको छ । एक साताको बीचमा होम अस्पतालले तयार गरेको क्वारेन्टाइन

रामेछाप जिल्ला अस्पताललाई २५ सैयाको बनाइने

१३ जेठ, काठमाडौं । रामेछापको जिल्ला अस्पताल रामेछापलाई २५ सैयाको बनाइने भएको छ । बागमती प्रदेशको नीति तथा कार्यक्रममा हाल १५ सैया रहेको जिल्ला अस्पतालाई स्तरउन्नती गर्दै २५ सैयाको बनाउने

एउटै कोठामा बस्ने रामेछापका कोरोना संक्रमितको भाईको रिपोर्ट नेगेटिभ

१२ जेठ, काठमाडौं । रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम धारापानीका २३ बर्षिय एक युवकलाई कोराना भाइरस पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । तर जेठ २ गते एकसाथ कोरोना

रामेछापमा ६ जनामा आरडिटी रिपोर्ट पोजेटिभः रिपोर्टको प्रतिक्षा

१० जेठ, रामेछाप । रामेछाप जिल्लामा आरडिटी विविबाट गरिएको कोरोना भाइरस परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मन्थली नगरपालिकामा ५ र सुनापती गाउँपालिकाका १ जनामा गरी ६ जनामा

नेपालमा थप ३६ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ५ सय ८४ पुुग्यो

१० जेठ, काठमाडौं । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ५ सय ८४ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयले थप ३३ जनाको संक्रमित भएको पुष्टि भएको बताएको छ । यसअघि ४

लिखु तामाकाेसी गाउँपालिकामा नियम अनुसार नै एम्बुलेन्स चलाएका छौंः अध्यक्ष खड्का

९ जेठ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले गाउँपालिकाले सञ्चालन गरेको दुई वटा एम्बुलेन्स नियम र विधि अनुसार नै सञ्चालन भएको दावी गर्नुभएको छ । रामेछाप न्युजले

हेर्दाहेदै क्षणभरमै खरानी भयो रामेछाप डप्खाका नबिन माझीको घर (भिडियोसहित)

९ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्खामा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । विहिवार राती विद्युत सर्ट हुँदा नविन माझीको