रामेछाप

डहु माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउछौः प्रअ लामा

२८ भदौ, रामेछाप । डहु माविका प्रअ दल दल बहादुर लामाले विद्यालयलाई देशभरकै नमूना सामुदायिक विद्यालय बनाउन लागि परेको बताएका छन् । उनले निकै लामो मेहनतकै कारण विद्यालयले गुणस्तरीय शिक्षा

सुनापती गाउँपालिकाभित्रको शैक्षिक गुणस्तर राम्रो बनाउँछौः अध्यक्ष लामा

२८ भदौ, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले सुनापती गाउँपालिकाभित्र शैक्षिक गुणस्तर राम्रो बनाउने अभियानमा आफूहरु लागि परेको बताएका छन् । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा जोड

रामेछाप कांग्रेसको अभियानः जागरणसँगै डेंगुको बारेमा जनचेतना

२६ भदौ, रामेछाप । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी रुपमा दोस्रो चरणको जागरण अभियान सञ्चालन गरेको छ । हरेक निर्वाचन क्षेत्रमा नेताहरुलाई खटाएर कांग्रेसले जागरण अभियान सञ्चालन गरेको हो

ज्वरो आए तत्काल स्वास्थ्य परीक्षण गर्न सुनापती गाउँपालिकाको आग्रह

२६ भदौ, रामेछाप । देशभर डेंगुको महामारी फैलिएसँगै रामेछापको सुनापती गाउँपालिकाले ज्वरो आउनासाथ स्वास्थ्य परीक्षण गर्न नागरिकहरुलाई आग्रह गरेको छ । ज्वरो आएको अवस्थामा तत्काल नै नजिकैको स्वास्थ्य कार्यालयमा गएर

हिमाली जिल्ला रामेछापमा पनि छिर्यो डेंगु

२५ भदौ, रामेछाप । देशको ६१ जिल्लामा फैलिएको डेंगु रोग हिमाली जिल्ला रामेछापमा पनि देखिएको छ । रामेछापको सदरमुकाम मन्थलीमा डेंगुको उच्च खतरामा रहेको छ । गर्मी धेरै हुने र

दोरम्बाको ढोईगाउँमा बन्यो ७१ लाखमा पक्की विद्यालय भवन

२४ भदौ, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित ढोईगाउँमा रहेको जनजागृति आधारभूत विद्यालयमा विद्यालयको नयाँ भवन निर्माण भएको छ । २०७२ साल बैशाख १२ गतेको भुकम्पको कारण क्षति भएको विद्यालयको नयाँ

विद्यालयमा नयाँ प्रयोगः गाउँदै नाच्दै विद्यार्थी पढाइदै

२४ भदौ, रामेछाप । केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन २ को टाइटल बिशाल माझी, बबिता बिक र सुस्मिता थापामगरले जितेका छन् । केब्स स्कूल मन्थलीले आयोजना गरेको गायन तथा

रामेछापका कैदी बन्दीको बयान अब भिडियो कन्फरेन्सबाटै हुने

राजन महतारा क्षेत्री २४ भदौ, रामेछाप । प्रविधिको प्रयोग गर्दै जिल्ला काराकार रामेछापले भिडियो कन्फरेन्सबाटै बयान लिन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक

गोबर ग्याँस पाएपछि हायु परिवार दंग

२४ भदौ, रामेछाप । बर्षौदेखि जंगलमा दाउराकै लागि भौतारिनु पर्ने बाँध्यतामा रहेका रामेछाप नगरपालिका–७ मुडाजोरका १० घर परिवार हायु परिवारलाई गोबर ग्याँस निर्माण गरिएको छ । वैकल्पिक ऊर्जा प्रालिको सहयोगमा

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न प्रजिअ पाण्डेको निर्देशन

२२ अदौ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले कर्मचारीहरुले नागरिकलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । उहाँले नागरिकमैत्री सेवाले मात्र कर्मचारीहरुले नागरिकको मन जित्न