
राजन महतारा क्षेत्री २५ असार, रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक बजेट तथा कार्यक्रम सार्वजानिक गरेको छ । रामेछाप नगरपालिकाले ६७ करोड ४ लाख २३ हजारको

२४ असार, रामेछाप । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्लाभित्र निर्माण भइरहेका सडक गुणस्तरीय बनाउन र समयसीमाभित्र नै सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रदेश

२१ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाले गुणस्तरीय शिक्षामा ध्यान दिएको बताएका छन् । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिएको बताएका हुन् ।

२१ असार, रामेछाप । प्रदेश नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभर विकास निर्माणको लहर चलेको बताएका छन् । विगत लामो समयदेखि विकास निर्माणमा पछि परेको

२१ असार, रामेछाप । मालश्री काफ्ले मेमोरियल ट्रष्ट, काठमाडौँले मन्थली नगरपालिका–४ सालु रामेछापमा संचालित सेतीदेवी उच्च माध्यमिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई मालश्री छात्रवृत्ति, मालश्री अवार्ड तथा एसइइ उत्तीर्ण विधार्थीहरुलाई अभिनन्दन गरेको

राजन महतारा क्षेत्री २० असार, रामेछाप । रामेछाप जिल्लाको विभिन्न बस्तीमा पानीका मुहान सुक्दा खानेपानी अभाव हुन थालेको छ । असार महिनाको अन्तिममा आईपुग्दा समेत आकाशबाट पानी नपर्दा पानीका मुहान

राजन महतारा क्षेत्री २० असार, रामेछाप । रामेछाप जिल्लाकै ठूलो राशीको फुटबल प्रतियोगीता हुने भएको छ । रामेछाप नगरपालिकामा प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।

१९ असार, रामेछाप । रामेछाप जिल्लाकै नमूना माविको रुपमा पहिचान बनाएको मन्थली माविका शिक्षक चन्द्रसिंह धामी पुरस्कृत भएका छन् । मन्थली नगरपालिकको पाँचौ नगर सभाले मन्थली नगरपालिकाभित्रका विद्यालयहरु मध्ये सिंहलाई

१९ असार, रामेछाप । नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापले ५२ जना आमन्त्रित सदस्यहरुलाई मनोनित गर्ने निर्णय गरेको छ । जिल्ला कार्य समिति बैठकले विभिन्न पार्टी परित्याग गरी आएकाहरुलाई समेत

१८ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले