
२५ वैशाक, रामेछाप । पार्टीलाई सदृढीकरण गर्न र नेकपा नेतृत्वको सरकारले गरेको गलत कामको विरुद्ध खबरदारी गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक महिने जागरण अभियान आजबाट सुरु गरेको छ

२५ वैशाक, रामेछाप । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लामा एम्बुलेन्स, दमकल र शव बहानको अभाव हुन नदिने बताएका छन् । उनले जिल्लाको आठ

राजन महतारा क्षेत्री २४ वैशाक, रामेछाप । नेपाली काग्रेस रामेछापका महाधिवेशन प्रतिनिधी भरत चौलागाइको सहयोगमा रामेछाप नगरपालिकालाइ शव वहान प्रदान गरिएको छ । रामेछाप नगरपालिकामा आज आयोजिt एक कार्यक्रममा चौलागाईको

२४ वैशाक, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका ९ वटै वडाबाट गत चैत मसान्तसम्म ३४ सय ७४ युवाले बेरोजगार फारम भरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत चैत १ गतेबाट

२४ वैशाक, रामेछाप । सरकारले सात वटै प्रदेश अन्तर्गत रहेको ७७ वटै जिल्ला समन्वय समितिमा समायोजन हुने कर्मचारीहरुको सूचि सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साबिक

२३ वैशाक, रामेछाप । दोरम्बा गाउँपालिकाको पहलमा एकै पटक एम्बुलेन्स र शव वहान प्राप्त गरेको छ । गाउँपालिकाले माग गरे अनुसार तीन नम्बर प्रदेश सरकारले एम्बुलेन्स र शव बहान प्रदान

२३ वैशाक,रामेछाप । लोक गीत संगीत मार्फत रामेछाप जिल्लालाई चिनाउदै कोल्गेट नेपाल इमजे लोक कलाकार सिजन–२ का विजेता रामकुमार नेपालीलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । विजेता भएपछि

२२ वैशाक, रामेछाप । नगरपालिका अस्तव्यस्त भएको भन्दै मन्थली नगरपालिकाले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो बढिरहेको बेला नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेतले नागरिकहरुलाई पनि दायित्व निर्वाह गर्न आग्रह गरेका

२२ वैशाक, रामेछाप । सुनापती गाउँपालिकाले निर्धारण गरेको राजश्वप्रति कुनै गुनासो भए लिखित रुपमा सुझाव दिन नागरिकहरुलाई आग्रह गरेको छ । प्रचलिकत कानुन तथा गाउँसभाबाट जारी आर्थिक ऐन बमोजिम चालु

राजन महतारा क्षेत्री २१ वैशाक, रामेछाप । रामेछाप नगरपालिका–८ रामेछाप बजारमा बधशाला नहुँदा उपभोक्ताहरु अस्वस्थकर मासु खान बाँध्य भएका छन । रामेछाप बजारमा हरेक हप्ताको विहिबार लाग्ने हाटमा बधशाला नहुदा