
१५ चैत्र, रामेछाप । रामेछाप–सिन्धुली जोडने बहुचर्चित सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फलामको ट्रष्ट जडान गर्ने काम सकिएपछि ढलानको लागि फर्मा तयारी गर्ने काम

चैत्र १४, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा सुमो दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन । आज दिँउसो काठमाडौबाट ओखलढंगातर्फ जाँदै गरेको सुमोे सुनारपानीमा

चैत्र १४, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानस्थित डहु माविमा कार्यरत शिक्षक मोहन महतको अज्ञात समुहको आक्रमणमा परी निधन भएको ११ दिन वितिसक्दा समेत घटनामा संलग्न दोषीलाई प्रहरीले पक्राउ पर्न सकेको

१४ चैत्र, रामेछाप । नेकपा रामेछापले तीन स्थानीय तहको अध्यक्षको टुंगो लगाएको छ । पूर्व माओवादी केन्द्रकोको भागमा परेको तीन वटा स्थानीय तहमा अध्यक्षको नाम टुंगो लगाएको हो । पूर्व

१२ चैत्र, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका स्थानीयले प्रहरी चौकी निर्माण गर्न निशुल्क रुपमा जग्गा प्रदान गरेका छन् । गाउँघरमा शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरी चौकी आवश्यक भएको

राजन महतारा क्षेत्री १२ चैत्र, रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीको डान्सिङटारमा आगालागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएका शंखमान मगरको परिवारलाई रामेछाप–दोहा सम्पर्क समाज कतारले आर्थिक सहयोग उपलब्ध गराएको छ

राजन महतारा क्षेत्री १० चैत्र, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोर वडा कार्यालयले जिल्लामै पहिलो पटक बैंक मार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । बैंक मार्फत कारोबार गर्दा

चैत्र १०, रामेछाप । सुनापती गाउँपालिका–२ दिमीपोखरीमा शहीद स्मृति खेल मैदान निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । गाउँपालिकाकै ठूलो खेल मैदानको रुपमा निर्माण गर्न लागिएको हो । प्रदेश

९ चैत्र, रामेछाप । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) परीक्षामा रामेछाप जिल्लाबाट ३६ सय ३९ जना विद्यार्थी सहभागी हुने भएका छन् । आइतवारबाट सुरु हुने एईई परीक्षामा रामेछापको

९ चैत्र, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानस्थित डहु माविमा कार्यरत शिक्षक मोहन महतलाई अज्ञात समुहले आक्रमण गरी मृत्यु भएपछि दोषलाई कार्वाही गर्न शिक्षक महासंघ रामेछापको माग गरेको छ । नेपाल