
१२ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाले गतल हल्ला नफैलाउन चेतावनी दिएको छ । आधारहिन विषयमा तथ्यहिन विषयवस्तुलाई भ्रम सृजना गरेकोप्रति आपत्ति जनाउदै गाउँ कार्यपालिकाको बैठकले यस्तो चेतावनी दिएको हो ।

रामचन्द्र वि.क. १२ माघ, रामेछाप । रामेछापमा चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उलंघन गर्ने ७ हजार २ सय ७५ वटा सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालय

१२ माघ, रामेछाप । रामेछापको तीन गाउँवटा गाउँपालिका जोडने सडक कालोपत्रे हुने भएको छ । खाँडादेवी, सुनापती र दोरम्बा गाउँपालिकाका जोडने मुख्य सडक कालोपत्रे हुने भएको हो । प्रदेश ३

१२ माघ, रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश वस्नेतले सडक निर्माण गर्नु मात्र विकास नभएको बताएका छन् । उनले डोजर चलाउनु मात्र विकास नभएको बताएककका हुन् ‘ सदरमुकाम मन्थलीमा आयोजित

राजन महतारा क्षेत्री १० माघ, रामेछाप । मौसम परिवर्तनसँगै रामेछाप जिल्लामा फैलिएको भाइरल ज्वरोका बिरामीले जिल्ला अस्पताल रामेछापको बेड भरिभराउ भएको छ । दैनिक ५० देखि ६० जना भाइरल ज्वरोका

१० माघ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीबाट जिल्लाको तीन गाउँपालिकाका जोडने सडक कालोपत्रे हुने भएको छ । यस आर्थिक बर्षमा खाँडादेवी गाउँपालिकाको भटौली हुँदै गाल्वासम्म २५ किलोमिटर सडक कालोपत्र हुने

नारायण श्रेष्ठ १० माघ, रामेछाप । रामेछाप र दोलखाको सीमा सैलुङमा देखिएको सीमा विवाद मिलाउन दुई गाउँपालिकाका जनप्रतिनिधि जुटेका छन् । सीमा विवाद गाउँपालिकाबाटै समाधान गर्न रामेछापको दोरम्बा गाउँपालिका र

रामचन्द्र बि.क. ९ माघ, रामेछाप । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापको विकास निर्माण गर्नको लागि जनप्रतिनिधिहरुसँग सुझाव लिने भएका छन् । रामेछापका २ नागरपलिकाका प्रमुख/उपप्रमुख , ६ गाउँपालिकाका

राजन महतारा क्षेत्री ९ माघ, रामेछाप । रामेछापको सात वटा स्थानीय तह दमकल विहीन हुँदा स्थानीयमा चिन्ता थपिएको छ । अत्यावश्कीय साधनको रुपमा रहेको दमकल खरिदमा स्थानीय तहले अझै चासो

९ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाले गरेको सबै निर्णय पारदर्शी रहेको बताएका छन् । उनले नियम र कानुन विपरीत कुनै पनि निर्णय नभएको बताउदै विधि र