
८ मंसिर, रामेछाप । सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछार (फाग/ड्वा ल्हो)को अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय

७ माघ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालका–४ बेतालीमा करेन्ट लागेर धन बहादुर सुनुवारको गम्भीर घाइते भएका छन् । लाइनको काम गर्ने क्रममा प्राविधिक त्रुटीको कारण सुनुवारलाई करेन्ट लागेको हो ।

रामचन्द्र वि.क. ७ माघ, रामेछाप । रामेछापका उद्योगीहरुले उद्योग प्रवद्र्धनको लागि सरकारले चासो नदिएको गुनासो गरेका छन् । साना उद्योगबाट समृद्ध जिल्ला बनाउन सकिनेतर्फ सकारले कुनै चासो नदेखाएको कारण उद्योग

रामचन्द्र वि.क. ६ माघ, रामेछाप । ओखलढुङ्गाको घोराखोरीबाट काठमाडाैंका लागि छुटेको यात्रुबहाक बस रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीमा आइतबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका

रामचन्द्र वि.क ६ माघ, रामेछाप । रामेछापकाो मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा

रामचन्द्र वि.क. ५ माघ, रामेछाप रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा जगन्नाथ दाहाल चयन भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा भएको संघको १२ औँ वार्षिक साधारणसभामा उनि

५ माघ, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमको धारापानीमा बाख्रा खाने चितुवालाई स्थानीयले ठोठभित्र थुनिदिएका छन् । धारापानीका प्रेम बहादुर श्रेष्ठको गोठमा पसेर गत राती चितुवाले बाख्रा मार्न थालेको

५ माघ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुर जन्मिएर वैदेशिक रोजगारीको शिलसिलामा विभिन्न मूलुकमा रहेका युवाहरुबाट प्राप्त आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ६ लखनपुरको रिष्ठेमा पहिलो पटक एम्बुलेन्स प्राप्त गरेको

५ माघ, रामेछाप । दस वर्ष अघि निर्माण कार्य सुरु गरिएको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाट पुल निर्माणको काम धमाधम सुरु भएको छ । ठेकेदार कम्पनीले चार वटै पिलर निर्माण सम्पन्न

रामचन्द्र बि.क. ३ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र छ महिनाको अवधिमा चालिस प्रतिशत पूँजीगत खर्च भएको छ । गाउँपालिकाले आगामी तीन महिनाभित्र सबै पूँजीगत खर्च भइसक्ने बताएको हो । खाँडादेबी