
६ साउन, काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादले आफ्नै नेतृत्वको सरकार ढलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् ।

५ साउन, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समयमा विद्युत झ्याप झ्याप जाने दैनिकी नै भइसकेको छ । विद्युत प्राधिकरण रामेछापले विद्युत कटौतीको पूर्व सूचना जारी गरेको पनि छैन् । तर

५ साउन, रामेछाप । रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–१ गाईखुरामा मोटर पासमा काम गर्ने भारत मोतिहारीका १९ बर्षिय अर्सद आलामकाे मृत्यु भएको हो ।

५ साउन, रामेछाप । रामेछाप जिल्लामा हालसम्म २५ हजार २ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको यस अवधिमा विभिन्न लक्षित वर्गका

५ साउन, रामेछाप । मन्थली नगरपालिकाले नगरलाई थप सुरक्षित बनाउन सिसी क्यामेराको संख्या बढाउने निर्णय गरेको छ । नगर सभाले मन्थली बजार र सेलेघाट नाकामा सिसी क्यामेराको संख्या थप्ने निर्णय

४ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पार्टीलाई घात गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन भोट हाल्नेलाई अब पार्टीमा

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । आज भएको मत विभाजनमा उनले १ सय ६३ मत ल्याएका हुन् । प्रतिनिधिसभा पुर्नस्थापित भएपछि बसेको

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलले साझा उदेश्य प्राप्तिका एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उनले आफू संविधानको

३ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज आज बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

२ साउन, काठमाडौं । दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित रामेछापका एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । रामेछप दोरम्बा शैलुङ्ग गाउँपालिका–५ गुन्सालका २४ बर्षिय उमेश बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो