
२ साउन, रामेछाप । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिदै जादा रामेछापमा पनि नेपाली कांग्रेसभित्र जिल्ला नेतृत्वको लागि दौडधुप सुरु भएको छ । रामेछापमा कांग्रेसभित्र जिल्ला सभापतिको लागि झण्डै एक दर्जन

२ साउन, रामेछाप । मन्थली नगरपालिका–३ ठूलीमदौ स्थित माझगाउँ जाने सडकको भित्तामा रोकिराखेको ट्याक्टर चलाउने दुई बालक गम्भीर घाइते भएका छन् । शनिवार दिउसो बाख्रा चराउन जाने क्रममा दुई जना

१ साउन, रामेछाप । रामेछाप जिल्लामा वडाको संख्या बढने भएको छ । हाल जिल्लाको ८ स्थानीय तहमा रहेको ६४ वटा वडाको संख्या रहेकोमा थप एउटा बढेर ६५ पुग्ने भएको हो

३१ असार, रामेछाप । उमाकुण्ड गाउँपालिकाकाले आगामी आर्थिक बर्ष २०७८ ०७९ को लागि ५९ करोड १९ लाख ४० हजार ८ सय १० रुपैयाँको बजेट स्वीकृत गरेको छ । गाउँपालिकाले कृषि

३० असार, रामेछाप । खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८ ०७९ को लागि ८८ करोड १५ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको छ । यसअघि गाउँसभामा प्रस्तुत भएको नीति तथा

३० असार, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डुडुवा स्थित राजभिरमा जिल्लाकै पहिलो विउ आलु उत्पादन स्रोत केन्द्र (रष्ट्रिक हाउस) र स्क्रिन हाउस निर्माण भएको छ । बागमती प्रदेश

२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराएसँगै नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन गरेकी छिन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् ।

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई दुई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा

२९ असार, रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाबाट अवैध रुपमा काभ्रेतर्फ लैजादै गरेको ३५ किलो बुद्धचित्तको दाना प्रहरीले पक्राउ गरेको छ । सुनापति गाउँपालिकामा उत्पादित बुद्धचित्तको दाना राजश्व नबुझाई अवधै

२९ असार, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति