banner-1

ब्रेकिङः लिखु तामाकाेसी गाउँपालिकाका अध्यक्ष  गोविन्द खड्का पर्पुक्षका जेल चलान

९ असोज, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका् पर्पुक्षका लागि जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको आरोपमा एक महिना अघि पक्राउ परेका खडकामाथि आज

रामेछापका १६ विद्यालयमा अब नर्स, कुन–कुन विद्यालय छानिए (सूचीसहित)

८ असोज, रामेछाप । एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत यस बर्ष रामेछापका १६ वटा विद्यालय छनौट भएका छन् । हरेक विद्यालयमा एक नर्स राख्ने नीति अनुसार बागमती प्रदेश सरकारले

काेराेना संक्रमितको संक्रिय संख्या २५ हजार नाघेमा फेरि लकडाउन

७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले

सार्वजनिक यातायात चलेसँगै रामेछापमा चहल पहलः बुधबार मात्र २६० सवारी भित्रिए

७ असोज, रामेछाप । छ महिनासम्म बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै रामेछाप जिल्लाभित्र पहलपहल बढन थालेको छ । भदौ २ गतेबाट रामेछाप–काठमाडौं सार्वजनिक यातायात सञ्चालन भएपछि सदरमुकाम मन्थलीमा चहलपहल

बयानका लागि गोविन्द खड्कालाई पुनः अदालत पेश गरियो

६ असोज, रामेछाप । तीन वटा मुद्दामा जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहनुभएका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई प्रहरीले पुनः अदालत पेश गरेको छ । यसअघि गत भदौ २३

रामेछापकी महिला बलात्कार गर्ने तीन युवा प्रहरी खोरमा

६ असोज, काभ्रे । रामेछापका एक महिलालाई बलात्कार गरेको आरोपमा तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप स्थायी घर भइ हाल काभ्रेको एक फोल्ट्री फर्ममा काम गर्दै आएकी ती

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थपिने

६ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । सम्माननीय प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा

रामेछापका दुई सडक कालोपत्रे भए लगत्तै भत्कियाे

५ असोज, रामेछाप । रामेछापको दुई सडक कालोपत्रे भए लगत्तै ठाउँठाउँमा चिराचिरा परेको छ । सुनापती गाउँपालिकाको लुभु–बेथान–गाल्वा सडक निर्माण भएको दुई महिनामै भत्किन सुरु भएपछि स्थानीयले चिन्ता व्यक्त गरेका

सुरक्षा निकायमा पहिलो पटक कोरोनाबाट रामेछापका सैनिक जवानको मृत्यु

४ असोज, काठमाडौं । सुरक्षा निकायमा पहिलो पटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले

रामेछापमा पहिलो पटक बिजुली बस सररर….

२ असोज, काठमाडौं । रामेछाप जिल्लामा पहिलो पटक बिजुली बस सञ्चालनमा आएको छ । राजधानी काठमाडौं उपत्यमा बिजुली बस सञ्चालनमा रहेपनि रामेछाप जिल्लामा भने आजबाट बिजुली बस सञ्चालनमा आएको हो