banner-1

रामेछापका प्रजिअ निरौलाको पहलमा विनु यादवले तोडिन अनशन

१२ माघ, रामेछाप ।आफ्नो पतिको घरमा बस्न पाउनु पर्ने माग राख्दै ६ दिनदेखि अनशनरत विनु यादव (कठायत)ले आज अनशन तोडेकी छिन् । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको समन्वयमा यादवले

तीन बर्षदेखि नक्कली रक्सी बनाएर बेच्ने रामेछापका चार जनासहित ९ जना पक्राउ

३ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरेको अभियोगमा रामेछापका ४ जनासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

दोरम्बा शैलुङ्ग गाउँपालिकाद्धारा दुई दिन सार्वजनिक विदा दिने निर्णय

२९ पुस, रामेछाप ।दोरम्बा शैलुङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा गाउँ कार्यपालिकाको बैठकले माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय

भद्रगोल अवस्थामा रहेका खेल संघलाई व्यवस्थित बनाउने काममा लागेका छौः घिसिङ

काठमाडौँ, पुस २७ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल सङ्घलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताएका छन् । उनले विकसित राष्ट्रको

सुननकोसी तेस्रो ६८३ मेगावाट जलविद्युत आयोजना बन्ने, विद्युत प्राधिकरणले अघि बढायो काम

२५ पुस, काठमाडौं ।छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ । सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत्को सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको

कांग्रेस नेता खड्काद्धारा मावि मन्दरका विद्यार्थीहरुलाई न्यायो पोशाक वितरण

२० पुस, रामेछाप ।सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित मन्दर मावि मेलचौरका विद्यार्थीहरुलाई नेपाली कांग्रेस रामेछापका युवा नेता दिपेन्द्र कुमार खड्काले न्यायो कपडा वितरण गरेका छन् । जाडोको समयमा विद्यार्थीहरुलाई राहत होस भन्ने

प्रधानमन्त्री प्रचण्डलाई सुनापति गाउँपालिकाका कर्मचारीले देखाए नृत्य

१९ पुस, रामेछाप ।सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरेका छन् । गाउँपालिकाको लगानीमा निर्माण भएको भवनको विहिवार प्रचण्डले उदघाटन गरेका हुन् । प्रधानमन्त्री सहभागी कार्यक्रममा

मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गर्ने निर्णय गरेका छौः टंकलाल घिसिङ

काठमाडौं, पुस १९ ।राष्ट्रिय खेलकुद परिषद्ले ललितपुरको पुल्चोक हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका

रामेछापमा दोब्बर भाडा लिने शव वाहन चालकलाई ट्राफिक प्रहरीले गर्‍यो  कारवाही, बढी भाडा फिर्ता गरायो

१८ पुस, रामेछाप ।रामेछाप नगरपालिकाद्धारा सञ्चालित शव वाहन चाकले पीडितसँग तोकिए भन्दा बढी भाडा लिने चालकलाई कारवाही गरेको छ । पीडितले बढी भाडा लिएको उजुरी दिएपछि ट्राफिक प्रहरी कार्यालय रामेछापले

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि सुनापति गाउँपालिकाले सच्यायो निर्णय

१७ पुस, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनको कारण रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय सच्याएको छ । मंगलवार सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले पुस १९ गते