banner-2

रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निशुल्क आँखा परीक्षण

१६ असार, रामेछाप । कारागार कार्यालय रामेछापमा रहेका १२१ जना कैदी बन्दीको निशुल्क आँखा परीक्षण गरिएको छ । दुई दिन सञ्चालन गरिएको शिविरमा कैदी बन्दीले आँखा परीक्षण गराएका हुन् ।

रामेछाप–काठमाडौं पत्रकार समाजको अध्यक्षमा गुरुङ

११ असार, रामेछाप । रामेछाप–काठमाडौँ पत्रकार समाजमा अध्यक्षमा दिपेन्द्र गुरुङ निर्वाचित भएका छन् । राजधानीमा आज सम्पन्न समाजको दोस्रो अधिवेशनले दीपेन्द्र गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समाजको समाजको

लिखु तामाकोसी गाउँपालिकाले ल्यायो ८३ करोडको बजेट

१० असार, राामेछाप । लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८३ करोड ३४ लाख बराबरको बजेट ल्याएको छ । आज गाउँपालिकाको ११ औं गाउँसभामा पालिकाकी उपाध्यक्ष दीपा पाख्रिनले ८३

दोरम्बा शैलुङ गाउँपालिकाले ५८ करोडको बजेट ल्याउदै

९ असार, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि करिब ५८ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले ५८ करोड बराबरको बजेटको

एमाले रामेछापका नेता कार्कीको निधन

५ असार, काठमाडौं । नेकपा एमाले रामेछापका नेता चित्र बहादुर कार्कीको निधन भएकोे छ । काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । रामेछाप उमाकुण्ड गाउँपालिका निवासी

शिक्षक संघ रामेछापको अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित

४ असार, रामेछाप । नेपाल शिक्षक संघ रामेछापको नबौ जिल्ला अधिवेसनबाट अध्यक्षमा रामकृष्ण श्रेष्ठ निविरोध निर्वाचित भएका छन् । आज सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट महिला

मन्थली नगरपालिकाले १ अर्ब माथिको बजेट ल्याउने

२ असार, रामेछाप । आगामी आर्थिक बर्षको लागि  मन्थली नगरपालिकाले १ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । संघ र प्रदेशबाट प्राप्त अनुदान र आन्तरिक स्रोतसहित गरी करिब

नुवाकोटमा प्रसारण लाइनमा झुण्डिएका माइलाको ८ घण्टापछि उद्धार

२८ जेठ, रामेछाप । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि नेपाली सेनाको टोलीले उद्धार गरिएको छ । नेपाली सेनाको रेञ्जर गणको उद्धार

जिसस रामेछापको प्रमुखमा एमालेबाट तुला प्रसाद कँडेलको उम्मेदवारी दर्ता

२६ जेठ, रामेछाप । जिसस रामेछापको प्रमुखका लागि नेकपा एमालेका तुला प्रसाद कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट वडा सदस्यमा निर्वाचित कँडेलले जिसस प्रमुखको लागि उम्मेदवारी

जिसस रामेछापले पहिलो महिला प्रमुख पाउने, को हुन कार्की ?

२६ जेठ, रामेछाप । नेपाली कांग्रेस र नेकपा माओवादीबीच जिल्ला समन्वय समितिको चुनावमा गठबन्धन भएसँगै जिससको प्रमुखमा पहिलो पटक महिला प्रमुख बन्ने भएकी छिन् । कांग्रेसले जिसस प्रमुखमा चिना खड्का