
९ फागुन, रामेछाप । मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३१ स्वर्ण पदक जित्दै मन्थली माविले बाजी मारेको छ । । मन्थली माविले ३१

९ फागुन, रामेछाप । जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको लगानीमा प्रहरी कार्यालय भवन निर्माण भएको हो । ७ करोड ५५ लाख ३३ हजार

८ फागुन, रामेछाप । मन्थली नगरपालिकाको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः रामचन्द्र घिमिरे वियोगी निर्विरोध चयन भएका हुन् । शनिवार भएको भेलाबाट सुवेदी अध्यक्षमा निर्विरोध चयन

८ फागुन, रामेछाप । नेकपा ओली समुह रामेछापले पुर्नगठित नअनेरास्ववियुका जिल्ला कमिटी रामेछापका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएको छ । नेकपा ओली समुहका केन्द्रीय सदस्य माधव ढुंगेल, जिल्ला अध्यक्ष

६ फागुन, काठमाडौं । काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठ हत्यामा संलग्न रामेछाप लिखु तामाकोसी गाउँपालिका–३ का चार भाइलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा

४ फागुन, रामेछाप । जिल्ला युवा समिति रामेछापको अध्यक्षमा पुनः प्रकाश कुमार कार्की नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालय अन्तर्ग रहेको राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले कार्कीलाई पुनः

३ फागुन, रामेछाप । रामेछापमा २१ जना नेकपाका कार्यकर्ता पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विरोधसभालाई सम्बोधन गर्न रामेछाप आएका कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले नवप्रवेशीलाई

२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समुहले प्रतिनिधिसभा विघटनको विरुद्ध चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधिसभा पुर्नस्थापनाको लागि आन्दोलनरत प्रचण्ड–नेपाल समुहले फागुन ५ देखि २८

१ फागुन, रामेछाप । घरबाट आफन्तकोमा हिडेकी एक किशोरीमाथि बाटोमा हिडिरहेको बेला एक्कासी जबरजस्ती करणी गर्ने काेशिस गरेका मन्थली नगरपालिका–५ सुनारपानीका सविन केसीलाई टोकेर आफ्नो अस्मिता जोगाउन सफल भएकी छिन्

१ फागुन, रामेछाप । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सैलुङ भ्रमण गरेका छन् । आफ्नै जिल्ला भएर पनि घिसिङ पहिलो पटक सैलुङ आएका हुन् । आन्तरिक पर्यटन