banner-2

दोरम्बा गाउँपालिकाद्धारा दुई दिन सार्वजनिक विदा दिने निर्णय

२५ माघ, रामेछाप । दोरम्बा गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ ३० र फागुन १ गते गाउँपालिकाभित्र सार्वजनिक विदा दिने

रामेछाप जिल्लाको डप्खामा माझी संग्राहलय बनाउने मन्त्री ढुंगेलको घोषणा

२६ माघ, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाका माझी समुहायहरुको धर्म संस्कृतिको संरक्षण गर्न सग्राहलय बनाउने घोषणा गरेका छन् । उनले एकीकृत नमूना

हिमाली जिल्ला रामेछापमा उच्च पहाडी क्षेत्रमा भारी हिमपात (फोटोफिचर)

२५ माघ, रामेछाप । हिमाली जिल्ला रामेछापको उच्च क्षेत्रमा भारी हिमपात भएको छ । आज बिहानबाट पानी परेसँगै यस बर्ष पहिलो पटक हिउ परेको हो । जिल्लाको दोरम्बा गाउँपालिकाको सैलुङ,

माघ २८ मा हुने शक्ति प्रदर्शनमा नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले ४ हजार कार्यकर्ता लैजाने

२५ माघ, रामेछाप । प्रतिनिधिसभा विघटनको विरुद्ध माघ २८ गते हुने शक्ति प्रदर्शनमा नेकपा प्रचण्ड–नेपाल समुहले रामेछापबाट ४ हजार कार्यकर्ता लैजाने बताएको छ । प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले

डिएसपी कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतको फैसला

२३ माघ, रामेछाप । सर्वोच्च अदालतले नेपाल प्रहरीका डिएसपी कुमुद ढुंगेलको पक्षमा आदेश दिएको छ । जिल्ला अदालत काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने

रामेछापमा ४ बजेदेखि यातायात सञ्चालन हुने

२२ माघ, रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहको आमहडतालको कारण आज बिहानबाटै प्रभावित भएको यातायात सेवा दिउसो चार बजेबाट सुचारु हुने भएको छ । रामेछाप जिल्लामा हामहडतालको कारण सहज रुपमा यातायात

रामेछापमा सुरक्षा व्यवस्था कडा पार्ने जिल्ला सुरक्षा समितिको निर्णय

२१ माघ, रामेछाप । संवैधानिक निकायका प्रमुख र सदस्यहरु असंवैधानिक रुपमा नियुक्ति गरिएको भन्दै नेकपा प्रचण्ड–नेपाल समुहले भोलीको लागि आमहडतालको घोषणा गरेपछि रामेछाप जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विवादको बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त, उपराष्ट्रपति र सभामुखद्धारा बहिष्कार

२१ माघ, काठमाडौं । संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका छन् ।संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका लगायतका संवैधानिक निकायमा ५

भूमि समस्या समाधान आयोग रामेछापको अध्यक्षमा कडेल नियुक्त

१९ माघ, काठमाडौं । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा

दोरम्बा गाउँपालिकाको लगानीमा अग्लेश्वर भीरमा व्यवस्थित बन्दै सडक

१९ माघ, रामेछाप । बर्षा लागेपछि दोरम्बा गाउँपालिकावासीलाई सधै चिन्ता विषय बन्दै आएको अग्लेश्वरको भीरमा गाउँपालिको लगानीमा व्यवस्थित सडक निर्माणको काम अगाडि बढेको छ । अग्लेश्वरको भीरको सडक खण्डमा हरेक