
२६ असोज, रामेछाप । विगत डेढ बर्षदेखि बन्द अवस्थामा रहेको लाप्चानेको इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । उमाकुण्ड गाउँपालिकाको निरन्तरको पहलपछि बन्द अवस्थामा रहेको इलाका प्रशासन कार्यालय

२५ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमण उच्च दरमा बृद्धि हुँदै गएपछि सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ। सरकारले गरेका आग्रहको नागरिक स्तरबाट

२५ असोज, काठमााडौं । शैक्षिक सुधारका विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच गएराती ८ बुँदे सहमति भएको छ । यो सहमति भएसंगै विगत २८ दिनदेखि अनशनरत डाक्टर

२४ असाेज, काठमाडाैं । आज एकैदिन ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ३२० नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । यो संख्या हालसम्मकै

२४ असोज, रामेछाप । खाँडादेवी गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाकाे कार्यालय ५ दिनकाे लागि सिल गरिएको छ । खाँडादेवी गाउँपालिकाले कार्यालय सिल गरिएको जानकारी गराउदै पाँच

२४ असोज, रामेछाप । सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा १० शैयाको अस्पताल निर्माण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षबाट अस्पताल निर्माण गर्नको लागि ८५ लाख रुपैयाँ विनियोजन गरेको

२३ असोज, काठमाडौं । कोरोना संक्रमणबाट रामेछाप निवास एक जनाको शुक्रवार निधन भएको छ । रामेछाप गोकुलगंगा गाउँपालिका–४ बेताली निवासी ७१ बर्षिय रामकृष्ण भण्डारीको वीरेन्द्र सैनिक छाउनी अस्पतालमा उपचारको क्रममा

२३ असोज, रामेछाप । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्र टोलटोलमा सडक र घरघरमा धारा पुर्याइने. बताउनुभएको छ । गाउँपालिकाको अधिकांश टोलमा सडक पुगेको बताउदै सडक पुग्न बाँकी टोलमा पनि

२३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

२३ असोज, रामेछाप । जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै आकास्मिक बाहेकका अन्य सेवा