banner-2

स्वास्थ्य मन्त्रालयले भन्यो–अब लकडाउन गर्ने योजना छैन्

१६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संङक्रमितको संख्या बढेपनि अब लकडाउन नहुने बताएको छ । मन्त्रालयले केही दिन अघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि लकडाउन

नेपालमा बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

१६ असोज, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि  भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

नेपालमा आज अहिलेसम्मकै धेरै कोरोना संक्रमित

१५ असोज, काठमार्डाै । पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११

रानीपोखरीको मन्दिरमा गजुर राखियो

१५ असाेज, काठमाडाैं । २०७२ सालको विनाशकारी भूकम्पमा परी क्षति पुगेको ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समय पुनर्निर्माणबारे विवादका कारण रोकिएको काम पछिल्लो समय धमाधम अघि

खाँडादेवी गाउँपालिकामा १५ सय घरमा धारा जडान

१४ असोज, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र १५ सय घरमा धारा जडान भएको छ । गाउँपालिकाको सुख्खा ग्रस्त क्षेत्रको रुपमा चिनिदै आएको पकरवास र भिरपानीमा नागरिकहरुलाई सहज रुपमा खानेपानीको पुर्याउने उदेश्यले

रामेछाप नगरपालिकाभित्र विवादः नगरप्रमुख थापा मगरको तीन विकल्प

१३ असोज, रामेछाप । कर्मचारी भर्नाको विषयलाई लिएर सुरु भएको रामेछाप नगरपालिकाभित्रको विवाद थप जटिल बन्दै गएको छ । नेकपा र नेपाली कांग्रेसले कर्मचारी भर्नाको विषयलाई लिएर आ–आफ्नो अडान कायमै

लिखु तामाकोसी गाउँपालिकाको नेतृत्व अब उपाध्यक्ष दाहालले सम्हाल्ने

१२ असोज, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको नेतृत्व अब उपाध्यक्ष दीपशिखा दाहालले सम्हाल्नु हुने भएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का बलात्कारको आरोपमा पर्पुक्षको लागि जेल चलान भएसँगै उपाध्यक्ष दाहालले

मन्त्री ढुंगेलको पहलमा साढे ५ करोडमा खानीखोलामा पक्की पुल बन्दै

११ असोज, रामेछाप । सुनापती गाउँपालिकाको खानीखोलामा पक्की पुल निर्माण हुने भएको छ । गाउँपालिकाको केन्द्र हिलदेवीबाट वडा नम्बर १ जोडन खानीखोलाको खिम्ती वेसींमा पक्की पुल बन्न लागेको हो ।

खोलखर्कमा धमाधम सार्वजनिक जग्गा अतिक्रमणप्रति दाेरम्बा गाउँपालिकाको ‘एक्सन’

१० असोज, रामेछाप । दोरम्बा गाउँपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम तीब्र बनेको छ । गाउँपालिकाको दोरम्बा बजार, कुखेरे आहल र खोलाखर्कमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम तीब्र बनेको हो

थुनछेक बहस सकियोः गोविन्द खडका घर जाने कि जेल जाने ? केहीबेरमा फैसला हुँदै

९ असोज, रामेछाप । तीन वटा मुद्दामा पक्राउ परेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकामाथि आज अदालतमा थुनछेक बहस सकिएको छ । एक महिना अघि पक्राउ परेका खडकाको पक्ष र