banner-2

सुनापती गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैंकबाट दिने निर्णय

१५ भदौ, रामेछाप । सुनापती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको काम यस आर्थिक बर्षदेखि बैकिङ प्रणालीबाट गर्ने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उदेश्य सहित गाउँपालिकाले

कोरोना संक्रमितलाई काठमाडौंमै व्यवस्थापन गर्ने दोरम्बा गाउँपालिकाको निर्णय

१४ भदौ, रामेछाप । दोरम्बा गाउँपालिकाले काठमाडौमा कोरोना संक्रमित भएका गाउँपालिकावासीको व्यवस्थापन खर्च व्यहोर्ने निर्णय गरको छ । काठमाडौमा ज्याला मदजुरी गरेर खाने र रोजगारीको शिलसिलामा कोठा भाडामा लिएर बस्ने

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिनुपर्छः सांसद श्रेष्ठ

१२ भदौ, काठमाडौं । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले नेपाल विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नै निरन्तरता दिनुपर्ने बताउनुभएको छ । सरकारले अगाडि सारेको नीति तथा कार्यक्रमलाई सफलतापूर्व कार्यान्वयन

रामेछापमा थप ५ दिन निषेधाज्ञा बढाउने निर्णय

११ भदौ, रामेछाप । कोरोना भाइरसको संक्रमण उच्च स्तरमा बढने जोखिम रहेको भन्दै रामेछाप जिल्लामा थप ५ दिन निषेधाज्ञा थपिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको

थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३५ हजार नाघ्यो

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष

थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा

दोरम्बा गाउँपालिकाभित्र सामाजिक सुरक्षा भत्ता अब बैंकबाट मात्र वितरण हुने

१० भदौ, रामेछाप । दोरम्बा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको काम यस आर्थिक बर्षदेखि बैकिङ प्रणालीबाट गर्ने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उदेश्य सहित गाउँपालिकाले

कोरोना भाइरसः हामी हाम्रै कारणले असुरक्षित छौं

हामी नेपालीहरु बहादुर, आँटिलो, सुरो, अटेरी, घमण्डी भएकै कारण असुरक्षित भएका हौं । हाम्रा पूर्खाको वीरतापूर्ण इतिहास छ हामीसँग । बिशाल अंग्रेजको फौजलाई ढुंगामुढा र अरिंगालको भरमा लखेट्ने हाम्रा बहादुर

गोविन्द खड्काको विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

९ भदौ, रामेछाप । प्रहरी हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकोको विरुद्ध जबरजस्ती करणको उजुरी दर्ता भएको छ । लिखु तामाकोसी गाउँपालिकाकै एक महिलाले खड्काले आफूलाई जबरजस्ती करणी

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३३ हजार नाघ्यो

९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी