
४ भदौ, रामेछाप । अपहरण तथा शरीर बन्द बनाएको आरोपमा पक्राउ पर्नुभएका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कामाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । एक साता

३ भदौ, रामेछाप । सुनापती गाउँपालिका–३ हिलदेवीको केन्द्रमै रहेको पशुपती माविको नाममा रहेको जग्गाभित्र बनाइएको अस्थायी टहरो भत्काइने भएको छ । पटक–पटक अस्थायी टहरो हटाउने सूचना जारी गरेपनि अटेर गरेपछि

स्थानीय सरकार गठन भएको तीन बर्ष पूरा भएको छ । स्थानीय तहको सरकारले तीन बर्षको अवधिमा केही सुधारको काम अगाडि बढाएका छन् । सडक, कृषि, स्वास्थ्य शिक्षा विद्युतीकरण खानेपानी लगायतको

२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । राजधानीमा कोभिड १९ को संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला

२ भदौ, काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक एक हजार भन्दा बढी हुन थालेपछि सरकारले पुनः लकडाउन गर्ने गृहकार्य अगाडि बढाएको छ । लकडाउन नगर्दा परिस्थित भयावह बन्न सक्ने निष्कर्ष

२ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको

२ भदौ, रामेछाप । खाँडादेवी गाउँपालिकामा ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको छ । गाउँपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणले विद्युतीकरणको कामलाई तीब्रता दिएको हो । तीन बर्ष अघि गाउँपालिकाको वडा नम्बर

१ भदाै, काठमाडाै । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईईको नतिजा सार्वजनिक गरेको छ । सोमबार अपरान्ह बसेको बोर्ड बैठकले नतिजा प्रमाणित गरेको हो । यसरी हेर्न सकिन्छ नतिजा राष्ट्रिय

१ भदौ, रामेछाप । उमाकुण्ड गाउँपालिकाले कोरोना संक्रमणको समुदायमा फैलिन नदिन आजबाट यही भदौ ११ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष

१ भदौ, रामेछाप । देशभर कोरोना संक्रमितको संख्या बढदै जान थालेपछि गाउँपालिकाभित्र संक्रमण फैलिन नदिन लिखु तामाकोसी गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना फैलिन