banner-2

प्रधानमन्त्रीमा ओलीकै निरन्तरता, प्रचण्ड कार्यकारी अध्यक्षः उपाध्यक्ष गौतम

१३ साउन, काठमाडौं । पार्टीभित्र एक महिनादेखि जारी आन्तरिक विवाद समाधानको लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे सहमतिको बुँदा अगाडि सार्नुभएको छ । उहाँले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली

अनलाइनबाटै भुकम्प पीडितको समस्या समाधान गर्दै पुननिर्माण प्राधिकरण

१३ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले पुनरावलोनका लागि भूकम्प पीडितहरुबाट परेका उजुरीहरुको अनलाइन सुनवाई थालेको छ । लामो दूरीका यातायातका साधन नचलेको अवस्थामा उजुरीकर्ताहरुलाई सहज होस् भनेर

रामेछाप बजारमा सिसी क्यामेरा जडान गछौंः उपप्रमुख खड्का

१० साउन, रामेछाप । रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काले नगरपालिकालाई थप सुरक्षित बनाउन सिसी क्यामेरा जडानको कामलाई अगाडि बढाउने बताउनुभएको छ । उहाँले नगर कार्यपालिकाको बैठकमा सिसी क्यामेरा जडानको

रामेछापको सबै सीमा नाकामा सिसी क्यामेरा राख्छौः डिएसपी पाठक

८ साउन, रामेछाप । जिल्लाभित्रको शान्ति सुरक्षाको अवस्थालाई थप मजबुद्ध बनाउन जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाको मुख्य सीमा नाकामा सिसी क्यामेरा जडान गर्ने बताएको छ । प्रहरीले जनशक्तिसँगै प्रविधिमैत्री बनाउदै

रामेछापको विटार पार्कमा नेकपा र कांग्रेसको आकर्षण

७ साउन, रामेछाप । रामेछापका सहयोगी मनहरु समुह (रासम) को सक्रियतामा निर्माण सुरु भएको विटार पार्कमा राजनीतिक दलहरुको पनि आकर्षण बढेको छ । लकडाउनको समयमा रासम समुहको पहलमा पार्क निर्माण

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो, मृत्यु हुनेकाे संख्या ४२ पुग्याे 

७ साउन, काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएका दुई जनाको मृत्यु भएको र विभिन्न जिल्लामा थप १०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

लकडाउन अन्त्य भएको सरकारको घोषणा

६ साउन, काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र

रामेछापको सुनापती र दोरम्बा गाउँपालिकामा पहिलो पटक देखियो कोरोना संक्रमण

६ साउन, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा र सुनापती गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित देखिएका छन् । जिल्ला अस्पताल रामेछापले पठाएको स्वाब परीक्षणको क्रममा सुनापती गाउँपालिका एक महिला र दोरम्बा

अझै पाँच दिनसम्म भारी बर्षा हुने

५ साउन, काठमाडौं । नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकाले न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात

बुबाको निधनप्रति संमवेदना दिने सबैप्रति धन्यवाद दिन चाहन्छुः कुलमान घिसिङ

४ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वर्गीय बुबाको निधनप्रति श्रद्धान्जली र संमवेदना दिने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले आफ्नो परिवारलाई संवेदना दिनुहुने ईष्टमित्र