banner-2

सुनापती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने

२४ माघ, रामेछाप । सुनापती गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा प्रत्येक वर्ष गरिने विद्यालय स्तरीय खेलकुद प्रतियोगती अनुसार रनिङ

रामेछाप जिल्लामै पहिलो नमूना पेट्रोल पम्प सञ्चालन हुँदै

२३ माघ, रामेछाप । रामेछाप जिल्लामै पहिलो पटक नमूना पेट्रोल पम्प सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका–१ भैसेश्वरमा निर्माण भएको पेट्रोल पम्प भोलीबाट सञ्चालनमा आउने

३५ स्वर्ण जितेपछि मन्थली माविमा खुसीयाली (फोटोफिचर)

२० माघ, रामेछाप । रामेछाप जिल्लाभित्र नमूना माविको रुपमा स्थापित मन्थली माविले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा ३५ स्वर्ण पदक जित हासिल गरेको छ । मन्थली नगरपालिकाले गत वर्ष देखि आयोजना

राष्ट्रको हितमा एमसीसी पास हुन्छः मन्त्री ढुंगेल

१८ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहनुभएका वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले राष्ट्रको हित हुने गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुने बताउनुभएको

रामेछापमा एनसेलको टावरमा आगो लगाइयो

१३ माघ, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–७ थापागाउँमा रहेको एनसेलको टावरमाथि अज्ञात समुहले आगो लगाइ दिएको छ । आगजनीको कारण टावरबाट प्रवाह हुने सेवा अबरुद्ध भएको छ । जिल्ला

भोली रामेछापमा पनि सार्वजनिक विदा

९ माघ, काठमाडौं । सोनाम ल्होछारको अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार प्सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको बाक्लो बसोबास रहेको यो प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

अग्निका अंगरक्षकको बयानः सापकोटालाई तीन गोली लागेको त्यो क्षण

माघ ९ सिन्धुपाल्चोक । नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा प्रतिनीधिसभाको सभामुखमा पदारोहण गरिरहँदा यतिबेला सामाजिक सञ्जाल फेसबुकमा युद्धकालिन अवस्थाको एउटा तस्विर भाईरल बनिरहेको छ । सशस्त्र युद्धका बेला बिशेष

रामेछापभित्र गुण्डागर्दी हुन दिन्नः डिएसपी पाठक

५ माघ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले जिल्लाभित्र कुनै पनि प्रकारको गुन्डागर्दी हुन नदिने बताउनुभएको छ । उहाँले जिल्लाभित्र शान्ति सुरक्षा मजबुद्ध बनाउने कार्यमा प्रतिबद्ध

रामेछापमा यस बर्ष चौथो पटक हिमपात, जनजीवन कष्टकर

३ माघ, रामेछाप । रामेछापमा जिल्लामा  यस बर्ष चौथो पटक हिमपात भएको छ । अविरल बर्षासँगै रामेछाप जिल्लाको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको हाे । हिमपातको कारण उक्त क्षेत्रका

कालापानी, लिपुलेक तथा लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक

काठमाडौँ, २९ पौष । कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्शा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ अभियानले नयाँ नक्शालाई देशव्यापी बनाउने जानकारी