
२४ मंसिर, रामेछाप । रामेछाप जिल्लामा सवारी दुर्घटनाको संख्या बढेको छ । रामेछाप नगरपालिका– ८ भंगेरीमा जिपको ठक्करबाट आज एक जना बालकको मृत्यु भएको छ । रामेछाप बजारबाट मन्थलीतर्फ जाँदै

२३ मंसिर, रामेछाप । रामेछापमा फेरि टयाक्टर दुर्घटना भएको छ । रामेछाप नगरपालिका– ८ मा भे १ त ३११२ नम्बरको ट्याक्टर दारेगौडामा दुर्घटना चार जना घाइते भएका छन् । दोरम्बा

२१ मंसिर,काठमाडाैं । दोस्रो भ्वाइस अफ नेपालको विजेता राम लिम्बु भएका छन्। टीम प्रमोदमा रहेका उनले भोटिङका आधारमा दी भ्वाइस अफ नेपालको दोस्रो सिजन जितेका हुन्। चार प्रतिस्पर्धीमध्येबाट उनले सफलता

२० मंसिर, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत्

२० मंसिर, रामेछाप । नेकपा रामेछापले दोरम्बा गाउँपालिकाको अध्यक्ष सचिव सहित पदाधिकारीको टुंगो लगाएको छ । पार्टी एकता भएको वीस महिनापछि पदाधिकारीको टुंगो लगाएको हो । दोरम्बा गाउँपालिका कमिटीको अध्यक्षमा

१९ मंसिर, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीले रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठलाई चयन गरेको छ । नेकपा रामेछापले पार्टी एकीकरण भएको वीस महिनापछि खाँडादेवी गाउँपालिकाको अध्यक्ष, सचिव र

१७ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी तीन बर्षभित्र देशभित्र शतप्रशित विद्युतीकरणको काम सम्पन्न गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । उहाँले पाँच बर्षभित्र प्रतिव्यक्ति

१७ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र भिरपानी वडाको सबै क्षेत्रमा बिजुली बल्ने बताउनुभएको छ । उहाँले यस आर्थिक बर्षभित्र सिंगो रामेछाप जिल्लाभित्र विद्युतीकरणको

१६ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिका–५ प्रितिमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत विजयी भएपछि विजयी जुलुस सम्पन्न भएको छ । नेकपाले वडाको सबै क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद दिएको छ ।

१५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को आइतवार साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गर्नुभयो । सहभागी मुलुकका खेलाडीको