banner-2

निर्वाचन आयोगबाट २१ राजनीतिक दलले प्राप्त गरे चुनाव चिन्ह (सूचिसहित)

९ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा

रामेछापमा प्रहरीको चेतावनीः बढी भाडा लिए ठाउँको ठाउँ कारवाही

राजन महतारा क्षेत्री ८ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रुहरुसँग बढी भाडा लिने सवारीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएको छ । दशैँको बेला हुने सवारी चाप र

काठमाडौंमा राँगाको आतंकः प्रहरीले गोली हानेर मार्यो

७ असाेज, काठमाडौं । काठमाडौंको न्युरोडमा एउटा राँगालाई प्रहरीले गोली हानेर मारेको छ । मंगलबार विहान उपत्यका बाहिरबाट ट्रकमा ल्याइएको राँगा कालिमाटीबाट उम्किएर भाग्दै न्युरोड आइपुगेको थियो । आत्तिएको राँगा

सार्वजनिक शिक्षा सुधारको सुत्रः ल्याऔं, टिकाऔं, सिकाऔं र विकाऔं

विद्यालयमा बालबालिका ल्याउनु, विद्यालयभित्र आएका बालबालिकालाई टिकाई राख्नु, रोचक बालमैत्री शिक्षण सिकाइको माध्यमबाट जीवनोपयोगी शिक्षा प्रदान गर्नु सार्वजनिक शिक्षामा देखिएका र भोगिएका सदाबहार चुनौति हुन । चरम राजनीति, अस्तव्यस्त व्यवस्थापन,

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कामाथि कारवाही गर्नुको नौ कारण (पूर्णपाठसहित)

३ असोज, रामेछाप । नेकपा जिल्ला कमिटी रामेछापले जिल्ला कमिटीका सदस्य एंव लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कामाथि नौ कारणले गर्दा कारवाही गर्नुपर्ने बताएको छ । नेकपा रामेछापका अध्यक्ष मैन

मन्थलीमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

३ असोज, रामेछाप । चौथौ संविधान दिवस रामेछापको सदरमुकाम मन्थलीमा भव्य रुपमा मनाइएको छ । संविधान दिवस जिल्लास्तरीय मुल समारोह समितिको आयोजना शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । मन्थली

रामेछापको सिडियोको हातको कुचो (फाेटाेफिचर)

२ असोज, रामेछाप । संविधान दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा सरसफाई कार्यक्रम आयोजना गरेर मनाइएको छ । संविधान दिवसको अवसरमा रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसी पाण्डेले हातमा झाडु

युरो कपको लागि मन्थली माविका तीन खेलाडी र एक प्रशिक्षक छनोट

१ रामेछाप, असोज । नमूना विद्यालयको रुपमा स्थापित रामेछापको मन्थली माविबाट पहिलो पटक युरो कपको लागि खेलाडी र प्रशिक्षक छनोट हुन सफल भएका छन् । युरोपको बेलारुसमा हुने सितोरियो करातेतर्फको

संविधान दिवसबाट मन्थली नगरपालिकाभित्र नयाँ नियम

१ असोज, रामेछाप । मन्थली नगरपालिकाले संविधान दिवसको मनाउने तयारी अगाडि बढाएको छ । यससँगै मन्थली नगरपालिकाले संविधान दिवसकै दिनबाट नयाँ नियम पनि लागू गर्ने घोषणा गरेको छ । मन्थली

खाँडादेवी गाउँपालिकामा पहिलो स्मार्ट लाइब्रेरी सञ्चालनमा

३१ भदौ, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाभित्र पहिलो पटक स्मार्ट लाइब्रेरी सञ्चालनमा आएको छ । खाँडादेवी गाउँपालिका–७ टिमुस्थित कृष्ण माविमा पूर्व विद्यार्थी समाजको सक्रियतामा पहिलो पटक स्मार्ट लाइब्रेरी सञ्चालनमा