
२७ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछि नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन विश्वका विभिन्न मुलुकका लागि अनुकरणीय हुन सक्ने बताएका छन् । विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको

राजन महतारा क्षेत्री २५ जेठ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–४ गैराथोक गाउँ पहिरोको उच्च जोखिममा परेको छ । लगभग १ हेक्टर क्षेत्रफलमा फैलिएको वर्षौँेदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको उक्त

२४ जेठ, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक बर्षको अहिलेसम्म ८० प्रतिशत विकास बजेट खर्च भएको छ । विकास निर्माणको योजना सन्तोषजनक ढंगले अगाडि बढेको गाउँपालिकाले बताएको छ

२३ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले संघीय सरकारले विनियोजन गरेको बजेटप्रति आपत्ति जनाएका छन् । उनले रामेछाप जिल्लाको ठूलो भू–भाग ओगटेको उमाकुण्ड गाउँपालिकामा बजेट विनियोजनमा विभदे

२३ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका संघीय सरकार र प्रदेश सरकारको उत्कृष्टभित्र पर्न सफल भएको छ । संघीय सरकार र प्रदेश सरकारले तयार गरेको सुचाङको आधारमा उत्कृष्टभित्र छनोट गरेको

२२ जेठ, रामेछाप । रामेछाप जिल्लामा धमाधम प्याराग्लाइडिङ परीक्षण उडान सुरु भएको छ । एक साता अघि मात्र सुनापति गाउँपालिकाको लहरेमानेबाट प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाको उमाकुण्ड गाउँपालिकामा पनि आज प्याराग्लाइडिङको

२२ जेठ, काठमाडौं । निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरिएको छ । कांग्रेसका सांसद गगन थापाले संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको

२१ जेठ, काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्ल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । एक महिने रोजा ब्रत

२० जेठ, काठमाडाैँ । सरकारले स्थानीय तहलाई उपलब्ध गराएको अनुदानको सूची सार्वजनिक भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेशलाई ५५ अर्ब २९ करोड र स्थानीय तहका लागि

२० जेठ, रामेछाप । पार्टी एकीकरण भएको एक बर्षपछि जिल्ला कमिटीले पूर्णता पाएसँगै रामेछापको आठ स्थानीय कमिटीको एकताको प्रक्रिया पनि अगाडि बढेको छ । नेकपा तीन नम्बर प्रदेश कमिटीले असारभित्र