banner-2

लौरोले गर्दा रामेछापमा बृद्धको ज्यान गयो

१९ वैशाक, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा बसको ढोकाबाट बाट खसेर एक वृद्धको मृत्यु भएको छ । बिहीबार प्रितिबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको अरनिको यातायातको बा ३ ख

गोकुलगंगा गाउँपालिकाको कार्यालय भवन बन्यो,अब एउटै भवनबाट सेवा

१८ वैशाक, रामेछाप । गोकुलगंगा गाउँपालिकाको आफ्नै कार्यालय भवन निर्माण गरेकाे छ । करिब १५ महिना अघि गाउँपालिकाको लगानीमा निर्माण सुरु गरिएको वीस कोठे प्रिफ्याक भवन निर्माण सम्पन्न भएको हो

सुनापती गाउँपालिकामा करेन्ट लागेर लामा गम्भीर घाइते,काठमाडौं लगिदै

१८ वैशाक, रामेछाप । सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीमा करेन्ट लाग्दा एक युवक गम्भीर घाइते भएका छन् । घरमा मिटर जडान गरेर पुनः ट्रान्समिटरबाट लाइन जोडने क्रममा सुनापती गाउँपालिका–४ बेथानस्थित भल्वाडी

सरकारले स्वदेश मै जीवन धान्ने रोजीरोटीको अवसर सृजना गर्छः प्रम ओली

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक शुभकामना सन्देश

दस बर्षपछि बल्ल बन्यो खैरेनीघाटको पुल (भिडियो सहित)

१७ वैशाक, रामेछाप । दस बर्ष अघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पक्की पुलको ढलान कार्य अगाडि बढेको छ । फलामको ट्रष्ट जोडने काम सम्पन्न भएसँगै पुलमा ढलान गर्ने

लिखु खोलामा बेपत्ता युवकको शव भेटियो

१७ वैशाक, रामेछाप । तीन दिन अघि रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा वेपत्ता युवकको शव आज फेला परेको छ । तीन दिनदेखि प्रहरी र स्थानीयले खोजतलास गरेपछि पत्ता लाग्न

तीन नम्बर प्रदेशको आगामी बजेट ५० अर्बः मन्त्री ढुंगेल

१७ वैशाक, हेटौडा । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षका लागि ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको बताएका छन् । बजेट

लिखु खोलामा वेपत्ता गोरखाका युवा खोज्न खोताखोरकाे टाेली परिचालन

१७ वैशाक, रामेछाप । तीन दिन अघि रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा निर्माणाधिन स्वेतगंगा हाइड्रोपावरमा सुरुङ निर्माणमा कार्यरत मदजुर रामबाबु बुढाथाकीलाई खोज्न शसस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन भएको

दिगो विकासको लागि सुझाव लिदै सुनापती गाउँपालिका

१७ वैशाक, रामेछाप । गाउँपालिकाले अगाडि सारेको ‘समृद्ध र खुसी सुनापती, कृषि पर्यटन र पूर्वाधार अमुल्य सम्पत्ती’को अभियानलाई सार्थक बनाउन सुनापती गाउँपालिकाले आवधिक योजना तर्जु गर्नमा गर्न सुझाव लिएको छ

विदेश जाँदा पनि नेपालकै सीमकार्डबाट फोन गर्न पाइने

१६ वैशाक, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । टेलिकमले प्रारम्भमा यो सेवा भारत र चीनमा लागू गर्ने तयारी गरेको हो