
राजन महतारा क्षेत्री १२ चैत्र, रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीको डान्सिङटारमा आगालागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएका शंखमान मगरको परिवारलाई रामेछाप–दोहा सम्पर्क समाज कतारले आर्थिक सहयोग उपलब्ध गराएको छ

राजन महतारा क्षेत्री १० चैत्र, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सुकाजोर वडा कार्यालयले जिल्लामै पहिलो पटक बैंक मार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । बैंक मार्फत कारोबार गर्दा

चैत्र १०, रामेछाप । सुनापती गाउँपालिका–२ दिमीपोखरीमा शहीद स्मृति खेल मैदान निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । गाउँपालिकाकै ठूलो खेल मैदानको रुपमा निर्माण गर्न लागिएको हो । प्रदेश

९ चैत्र, रामेछाप । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) परीक्षामा रामेछाप जिल्लाबाट ३६ सय ३९ जना विद्यार्थी सहभागी हुने भएका छन् । आइतवारबाट सुरु हुने एईई परीक्षामा रामेछापको

८ चैत्र, रामेछाप । रामेछापमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भिरबाट लडेर तिल्पुङका ४५ बर्षिय पाल्दोर्जे तामाङको ज्यान गएको हो । आज खिम्तीबाट फर्पु

बिष्णु खड्का ६ चैत्र, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले समृद्ध गाउँपालिका निर्माणमा आफूहरु जुटेको बताएका छन् । उनले गाउँपालिकालाई धनी बनाउन विकास निर्माणको कामलाई अगाडि बढाएको बताउदै विकासमा

नारायण श्रेष्ठ ६ चैत्र, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बाको मानेडाँडामा सार्वजनिक प्रतिक्षालय (गोलघर) निर्माण भएको छ । दोरम्बा वडा कार्यालय र नन्दाबक्स गणको संयुक्त लगानीमा नागरिकहरु विश्राम गर्ने प्रतिक्षालय निर्माण

५ चैत्र,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाख (३० अप्रिल २०१९) भित्र आउने

चैत्र ५, काठमाडौं । कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै

आज भन्दा ठिक २१ बर्ष अघि म मेरो जिल्ला काभ्रेको महाभारत बुढाखानीमा थिए । पार्टी कामको क्रममा हामी पुर्वी कमान्ड सैन्य टिममा कमरेड सुरेश, रन्जिता,सागर सहितको साथमा थियौ । टिमको