
२९ पुस, काठमाडौं । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका स्थानीय र श्वायत गंगा हाइड्रोपावर कम्पनीबीच अवरुद्ध २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना सुचारु गर्ने चार बुँदे सहमति भएको छ । गत

२८ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुरतामाङले गाउँपालिकाभित्र आरोप लगाएकोजस्तो कुनै पनि कुनै पनि प्रकारको भ्रष्टाचार र अनियमितता नभएको बताउनुभएको छ । नेपाली कांग्रेस खाँडादेवीले गाउँपालिकाभित्र अनियमितता र

२७ पुस, रामेछाप । रामेछापकाे लिुख तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले सानिमा हाइड्रोले स्थानीयको माग सम्बोधन नगरी झुक्याउने काम गरेको आरोप लगाउनुभएको छ । उहाँले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको

रामचन्द्र वि.क. २६ पुस, रामेछाप । रामेछापको गोकुलगंगा गाउपालिकाका सर्वसाधारणलाई लक्षित गरी राखिएको एकीकृत घुम्ती शिविर मार्फत पहिलो दिन विहिबार १ सय ४० जना सर्वसाधरणले नागरिकता लिएका छन् । गाउँपालिकाको

२५ पुस, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका अन्तर्गत निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनालाई निर्वाध रुपमा काम अगाडि बढाउने दिने निर्णय भएको छ । स्थानीय आयोजनाले गरेको सम्झौता अनुसार काम

राजन महतारा क्षेत्री २५ पुस, रामेछाप । विनाशकारी भुकम्पको कारण क्षति पुगेको डिभिजान वन कार्यालय रामेछापको भवन निर्माण भएको छ । रामेछाप नगरपालिका–८ रामेछापडाँडामा डिभिजन वन कार्यलयको भवन निर्माण भएको

२३ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको सक्रियतामा नेपालमा बिजुली आयत मात्र होइन बिजुली बेच्ने काम पनि सुरु भएको छ । लोडसेडिङबाट देशलाई मुक्त गरेका घिसिङकै

रामेछापको उमाकुण्ड गाउँपालिका क्षेत्रफलका हिसाबले जिल्लाको आठ स्थानीय तह भन्दा जिल्लाकै ठुलो गाउँपालिका हो । ७ ओटा वडा भएको गाउँपालिकामा एक वडाबाट अर्को वडामा जान एक दिन लाग्छ । स्थानीय

२१ पुस, रामेछाप । जिल्ला कारागार रामेछापका कैदीबन्दीहरुले पहिलो पटक रक्तदान गरेका छन् । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका ६८ जना कैदीबन्दीले पहिलो पटक रक्तदान कार्यक्रममा सहभागी भएका हुन् ।

रामचन्द्र वि.क. २० पुस, रामेछाप । सरकारले सिंहदरवारको अधिकार भन्ने नारा अगाडि सारे अनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी नागरिकहरुलाई सेवा दिन घरदैलोमा पुगेर जिल्लावासीको मन जित्नुभएको छ । घण्टौ धाएर