banner-2

सुनापती गाउँपालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना

४ भदौ, रामेछाप । रामेछापको सुनापती गाउँपालिकाको केन्द्र सादिडाडाँमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । गाउँपालिकाको केन्द्र सादिडाँडामा बैक सञ्चालन हुने भएसँगै प्रहरी चौकी स्थापना भएको हो । गाउँपालिकाले

रामेछापमा टिपरको ठक्करबाट तामाङकाे निधन

३ भदौ, रामेछाप । रामेछापको लिुख तामाकोसी गाउँपालिकाका–४ नागीमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बा १ क ७७५४ नम्बरको टिपरले ठक्कर दिदा ५५ बर्षिय सुर्यमाया तामाङको ज्यान

रामेछापको ल्याङल्याङमा बन्यो स्वास्थ्य केन्द्र

२ भदौ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–९ स्थित ल्याङल्याङमा शहरी स्वास्थ्य केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । नवनिर्मित भवनको शनिवार रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगर र जिल्ला

‘गोकुलगंगा गाउँपालिकाभित्र ४ बर्षमा ४ हजार युवालाई रोजगारी दिन्छौ’

गाउँगाउँमा सिंहदरवार आएपछि ठूलै परिवर्तन हुने आशा र अपेक्षा स्थानीय तहका नागरिकहरुले गरेका थिए । स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्षको अवधिमा केही सुधारको थालनी त गरेका छन तर

‘वडाको विकासमा मन बचन र कर्मले लागेको छु’

स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन्

गोकुलगंगा गाउँपालिकामा एक सय घर पहिरोको जोखिममा

२१ साउन, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाभित्रका करिब एक सय घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । तीन बर्ष अघि गएको विनाशकारी भुकम्पको समयमा चिरिएको जमिनमा फाटने क्रम

दोरम्बालाई नमूना बनाउने अभियान साकार हुँदैछ’

स्थानीय तहमा सरकार गठन भएको झण्डै डेढ बर्ष पुगेको छ । निर्वाचन अघि राजनीतिक दलहरुले विकास निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो प्रतिबद्धता अनुसार डेढ बर्षको अवधिमा के–के

बिपी राजमार्गमा गाडी गुडाउनै मुस्किल (भिडियो सहित)

१५ साउन, काभ्रे । राजधानी जोडने वैकल्पिक विपी राजमार्गको यात्रा दिन प्रतदिन कष्टकर बन्दै गएको छ । स्थानीय तहमा जथाभावी सडक निर्माण गरिएको कारण आउने खहरे खोलामा बाढी आउदा सवारी

लिखु–४ जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य अगाडि बढेपछि खुसियाली

११ साउन, रामेछाप । रामेछाप र ओखलढुंगाको सीमाना लिखु खोलामा बन्न लागेको लिखु–४ जलविद्युत आयोजनाको काम अगाडि बढेको छ । आयोजनाको काम अन्तर्गत सुरुङ खन्ने काम अगाडि बढेको हो ।

गृह जिल्ला रामेछापमा यसरी मनाइयो पुष्पलालको स्मृति दिवस (फोटोफिचर)

७ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४० औ स्मृति दिवस गृह जिल्ला रामेछापमा पनि मनाइएको छ । सदरमुकाम मन्थलीस्थित हाटेचौरमा रहेको पुष्पलालको शालिकमा माल्यापर्ण गर्दै मनाइएको