banner-2

यी हुन माओवादी केन्द्रका उम्मेदवार को कहाँ ? (सूचीसहित)

५ कार्तिक, काठमाडौं । नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले प्रतिनिधिसभासँगै प्रदेशसभाको उम्मेदवारको पनि टुंगो लगाएको

रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट मगरले पाए टिकट

४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले रामेछापको प्रदेशभा क्षेत्र नम्बर २ मा जित बहादुर थापामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रामेछापका युवा नेता मगरलाई आज कांग्रेसको संसदीय वोर्डको बैठकले

कान्छाराम तामाङको घोषणा–जितेपछि राज्यको सुविधा लिन्न

४ कातिक, काठमाडौं । आगामी मंसिर १० गते प्रतिनिधिसभाको लागि रामेछाप कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका पूर्णबहादुर तामाङ (कान्छाराम)ले निर्वाचनमा विजयी भए राज्यबाट पाउने कुनै पनि सुविधा रामेछापकै जनताको विकास निर्माणमा

रामेछापको प्रतिनिधिसभाको टिकट माओवादीको पोल्टामा,प्रदेशसभा दुवै एमालेले पायो

३ कार्तिक, काठमाडौं । चुनावी तालमेल गरेको नेकपा एमाले र नेकपा माओवादीबीच भएको चुनावी क्षेत्र बाँडफाँड अन्तर्गत रामेछापको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र एमालेले र एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र माओवादी

विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ६६ हजार संकलन

३१ असोज, काठमाडौं । विपद्मा परेका रामेछापवासीहरुलाई सहयोग गर्ने उदेश्यले हिलेदेवी–काठमाडौं जनसम्पर्क मञ्चले आयोजना गरेको देउसी भैलो कार्यक्रममा ५ लाख ६६ हजार रुपैयाँ आर्थिक संकलन भएको छ । काठमाडौंस्थित गौरीशकंर

कुलमान घिसिङको कमालः अब नेपालमा विद्युतबाटै गाडी गुडने

३० असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब विद्युतीय सवारी साधन भित्र्याउनको लािग चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना अनुसार चार्जिङ

अनुदान लिएर भुकम्प पीडितले छिमेकी जिल्लामा घर बनाउने पाउने

३० असोज, काठमाडौं । भुकम्प प्रभावित जिल्लाका भुकम्प पीडितहरुले सीमा जोडिएको जिल्लामा अनुदान लिएर घर बनाउन पाउने भएका छन् ।भूकम्पबाट प्रभावित निजी आवास पुनः निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन)

उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको

रामेछापको गोकुलगंगा बेतालीकी १६ बर्षिय बालिकाको हत्या गर्ने कार्की प्रहरीद्धारा पक्राउ

२३ असोज, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीकीको १६ बर्षिय बालिका अम्बिका बस्नेतको हत्यामा संलग्न बेतालकीकै राजन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका वीस बर्षिय कार्कीले

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापमा ९० मतदानस्थल, १ सय ९० केन्द्र (सूचीसहित)

२१ असोज, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा ९० मतदानस्थल हुने भएको छ । जिल्लाको एउटा प्रतिनिधिसभा र दुई