
२६ जेठ, रामेछाप । जिसस रामेछापको प्रमुखका लागि नेकपा एमालेका तुला प्रसाद कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट वडा सदस्यमा निर्वाचित कँडेलले जिसस प्रमुखको लागि उम्मेदवारी

२६ जेठ, रामेछाप । नेपाली कांग्रेस र नेकपा माओवादीबीच जिल्ला समन्वय समितिको चुनावमा गठबन्धन भएसँगै जिससको प्रमुखमा पहिलो पटक महिला प्रमुख बन्ने भएकी छिन् । कांग्रेसले जिसस प्रमुखमा चिना खड्का

२५ जेठ, रामेछाप । नेकपा एमालेका नेता एवं सामाजिक कार्यमा सक्रिय रहदै आएका दिपेन्द्र कुमार कार्कीको पहलमा सुनापति गाउँपालिका–३ मा सिंचाई आयोजनाको लागि बजेट विनियोजन भएको छ । कामाखोला–मगरभस्मे–भलार्याखर्क–साउने सिंचाई

२३ जेठ, रामेछाप । रामेछापमा पनि आज पनि सवारी दुर्घटना भएको छ । लिखुतामाकोसी गाउँपालिका–६ खिम्तीस्थिति खिम्तीबाट मन्थली तर्फ आउदै गरेको प्रदेश २–०३–००१ त २९८४ नम्बरको ट्याक्टर र सोही दिशा

२१ जेठ, रामेछाप । रोपाइँको लागि रामेछापमा युरिया मल पर्याप्त नहुने किसानहरु चिन्तित बनिरहेको बेला जिल्ला प्रहरी कार्यालय रामेछापले युरिया मल बरामत गरेको छ । प्रहरीले मन्थली नगरपालिका–१ भैसेश्वर चोकबाट

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादीसँग गठबन्धन गर्ने बताएका छन् । उनले केन्द्रदेखि नै गठबन्धन गर्ने नीति रहेकाले रामेछापमा पनि गठबन्धन

१८ जेठ, रामेछाप । रामेछापमा जिल्ला समन्वय समितिको चुनाव असार २ गतेको लागि तोकिएको छ । निर्वाचनको मिति तोकिएसँगै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रमुख लिनको लागि

१७ जेठ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापको निर्वाचन असार २ गतेको लागि तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार २ मा जिल्ला समन्वय समितिको चिर्वाचनको मिति तोकेको हो

१५ जेठ, काठमाडौं । सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अब ६८ बर्षदेखि सरकारले बृद्ध भत्ता दिने घोषणा गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा

१४ जेठ, काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रियस्तरको याक सञ्जालको रुपमा ‘याक तथा चौंरी कृषक महासंघ नेपाल’को गठन भएको छ। राष्ट्रिय पशुपंछी स्रोत व्यावस्थापन तथा प्रवर्द्धन कार्यालय, नेपाल कृषि अनुसन्धान