banner-2

बागमती प्रदेश सरकारले जनताको पक्षमा काम गर्न सकेनः कैलाश ढुंगेल

१४ जेठ, हेटौडा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकार परिवर्तन

दोरम्बा शैलुङ गाउँपालिकाको कार्यपालिकाले पूर्णता पायो, को–को थपिए ?

१४ जेठ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । आज गठबन्धनको तर्फबाट सर्वसम्मत रुपमा ६ जना कार्यपालिकाका सदस्य चयन भएसँगै कार्यपालिकाले पूर्णता पाएको हो । अल्पसंख्यक र

मन्थली नगरपालिकामा चुनावअघि नमिलेका एमाले–माओवादी चुनावपछि मिले

१३ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा कार्यपालिकाको सदस्य चयनको विषयलाई लिएर नेकपा एमाले र नेकपा माओवादीबीच सहमति भएको छ । आठ जना कार्यपालिकाको सदस्य चयनको विषयलाई लिएर चुनाव अघि

गर्भवती र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गोकुलगंगा गाउँपालिकाको निर्णय

१२ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिकाकाले सुत्केरी र गर्भवती महिलालाई निशुल्क रुपमा सेवा उपलब्ध गराउने निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशलेकार्यभार सम्हाल्दै सुत्केरी र गर्भवतीलाई निशुल्क

सरकारले फेरि बढ्यो गाडी भाडा, कहाँ पुग्न कति रुपैयाँ ? (सूचीसहित)

  जेठ १०, काठमाडौं । सरकारले गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा

सुत्केरीलाई चार हजार भत्ता दिने सुनापति गाउँपालिकाको निर्णय

९ जेठ, रामेछाप । सुनापति गाउँपालिकाले पालिकाभित्रको सुत्केरीलाई चार हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । आज नवनिर्वाचित अध्यक्ष ठूलोकान्छा तामाङले पदभार सम्हाल्दै सुत्केरीलाई चार हजार रुपैयाँ भत्ता दिने

लिखुतामाकोसी गाउँपालिकालाई विधि र पद्दती अनुसार चलाउँछुः अध्यक्ष महत

८ जेठ, रामेछाप । लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले पालिकालाई विधि र पद्दती अनुसार सञ्चालन गर्ने बताएका छन् । गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने

मन्थली नगरपालिकालाई विकसित बनाउन योजनाबद्ध रुपमा काम थाल्छुः नगरप्मुख श्रेष्ठ

७ जेठ, रामेछाप । मन्थली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख लव श्रेष्ठले मन्थली नगरपालिकाको विकासको लागि योजनाबद्ध रुपमा काम थाल्ने बताएका छन् । उनले विगतमा भएका कामको समिक्षा गरेर राम्रो कामलाई निरन्तरता

खाँडादेवी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

६ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ज्ञान कुमार श्रेष्ठले आजबाट कार्यभार सम्हालेका छन् । शुक्रवार मन्थलीमा शपथ ग्रहण गरे लगत्तै उनले पालिकाको कार्यालयमा आएर पदभार सम्हालेका हुन् ।

रामेछापको आठ स्थानीय तहका प्रमुखहरुले लिए शपथ

६ जेठ, रामेछाप । रामेछाप जिल्लामा रहेका आठ वटै स्थानीय तहमामा निर्वाचित प्रमुखखरुले सपथ ग्रहण गरेका छन् । रामेछापको दुई नगरपालिकाका नगरप्रमुख र छ गाउँपालिकाका अध्यक्षहरुले आज शपथ ग्रहण गरेका