banner-2

रामेछाप नगरपालिकामा कांग्रेसको अग्रता कायमै

३ जेठ, रामेछाप । रामेछाप नगरपालिकामा कांग्रेसको अग्रता कायमै कायमै रहेको छ । ७ वटा वडाको मतपरिणाम सार्वजनिक भइसक्दा कांग्रेसले करिब पाँच सय भन्दा बढी मतले अग्रता लिएको हो ।

दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीको अग्रता कायमै

३ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीले अग्रता कायमै राखेको छ । वडा नम्बर १, २ र ३को मतगणना सम्पन्न भएर अहिले वडा नम्बर ४ को गणना भइरहदा

सुनापति गाउँपालिका–४ बेथानको वडाअध्यक्षमा माओवादीका लामा विजयी

३ जेठ, रामेछाप । सुनापति गाउँपालिका–४ बेथानको वडाअध्यक्षमा माओवादीका दण्डुप लामा विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

रामेछापमा ३२ वटा वडाको नतिजा सार्वजनिक, कहाँ कसको जित (नामसहित)

३ जेठ, रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत वडा अध्यक्षका उम्मेदवाहरुको धमाधम परिणाम सार्वजनिक भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार जिल्लाको ६४ मध्ये ३२ वटा वडाको तजिता सार्वजनिक भएको

सुनापति गाउँपालिका–३ हिलेदेवीको वडाअध्यक्षमा एक भोटले थिङ विजयी

३ जेठ, रामेछाप । सुनापति गाउँपालिका–३ हिलेदेवीमा एक भोटले नेकपा माओवादी केन्द्रका कुलबहादुर थिङ वडाअध्यक्षमा विजयी भएका छन् । उनले काग्रेसका उम्मेदवारलाई पराजित गर्दै एक भोटले चुनाव जितेको हुन् ।

उमाकुण्ड गाउँपालिका–४ प्रितिको वडाअध्यक्षमा माओवादीका सुनुवार विजयी

२ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिका–४ प्रितिमा नेकपा माओवादीबाट वडाअध्यक्षमा मान बहादुर सुनुवार विजयी भएका छन् । यसअघि पनि माओवादीले गाउँपालिकाको ठोसमा वडाअध्यक्ष जितेको छ ।

लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङको वडाअध्यक्षमा माओवादीका दर्लामी विजयी

२ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा नेकपा माओवादी केन्द्रका कैलाश कुमार दर्लामी वडाअध्यक्षमा विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

रामेछापको खाँडादेवी गाउँपालिकामा आजबाट मतगणना सुरु हुने

२ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा आज रातीबाट मत गणना प्रक्रिया सुरु हुने भएको छ । वैशाख ३० गते विवादको कारण निर्वाचन रोकिएपछि आज खाँडादेवी गाउँपालिका–१ राकाथुममा पुनः मतदान

रामेछाप नगरपालिका–४ मा कांग्रेसबाट वडाअध्यक्ष थापामगर विजयी

२ जेठ, रामेछाप । रामेछाप नगरपालिका–४ मा कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार कृपा थापामगर विजयी भएका छन् । भर्खरै सार्वजनिक गरिएको मतपरिणाम अनुसार वडाअध्यक्षमा थापामगर विजयी भएका हुन् ।

लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा एमालेका वडाअध्यक्ष पौडेलसहित प्यान नै विजयी

२ जेठ, रामेछाप । लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा एमालेका वडाअध्यक्षका उम्मेदवार सन्तोष पौडेल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । भर्खरै सार्वजनिक भएको मतपरिणाम