banner-2

दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा उपाध्यक्ष घिसिङको दावी

६ वैशाख, रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले अध्यक्ष पदको दावी गरेकी छिन् । माओवादी दोरम्बा शैलुङ गाउँ

सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डामा सहमति, कहाँ कसले पायो ? (नामसहित)

६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखको भागवण्डामा सहमति जुटेको छ । लामो समयको गृहकार्यपछि सत्ता गठबन्धनमा महानगरपालिका र

कांग्रेसको घमण्डले रामेछापमा गठबन्धन भाँडियोः सचिव श्रेष्ठ

६ वैशाख, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका सचिव तारानारायण श्रेष्ठले कांग्रेसको अनावश्यक दम्भको कारण रामेछाप जिल्लामा बन्न लागेको गठबन्धन भाँडिएको बताएका छन् । उनले कांग्रेसलाई सम्मानजनक सिट लिएर चुनावी

रामेछापमा सत्ता गठबन्धन नहुने कान्छारामको घोषणा

६ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने घोषणा गरेका छन् । उनले माओवादीको अनावश्यक मागको कारण सत्ता गठबन्धन हुन

जनप्रतिनिधिले राजिनामा दिएपछि मात्र उम्मेदवारी दिन पाउने

६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले जनप्रतिनिले पदबाट राजिनामा दिएपछि मात्र उम्मेदवारी दिने पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको विरुद्ध परेको रिट खारेज भएसँगै अब जनप्रतिनिधिले उम्मेदवार

रामेछापमा ६ स्थानीय तह जित्ने एमालेको हिसाब (नामसहित)

५ वैशाख, रामेछाप । नेकपा एमाले रामेछापले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको ८ मध्ये ६ वटा स्थानीय तहमा जित्ने दावी गरेको छ । विगतमा जित हासिल

रामेछापको आठ स्थानीय तहमा कांग्रेसबाट यी हुन सम्भावित उम्मेदवार, कहाँ कसको चर्चा ? (नामसहित)

४ वैशाख, रामेछाप । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा रामेछापमा पनि कांग्रेसबाट उम्मेदवार बन्नेहरुको चर्चा सुरु भएको छ । जिल्ला कार्यसमितिको बैठकले अबको दुई दिनभित्र स्थानीय तह र ६४

रामेछापमा दुई दिनभित्र उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

४ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला कार्य समितिको बैठकले अबको दुई दिनभित्र आठ वटै स्थानीय तह र ६४ वटै वडाको उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको छ । बैठकले

दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मोक्तान भन्छन–‘पार्टीले पुनः टिकट दिए जित्छु’

३ वैशाख, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले पुनः गाउँपालिकाको अध्यक्षमा उठने चाहना व्यक्त गरेका छन् । दोरम्बा गाउँपालिकाभित्र माओवादी केन्द्रबाट दुई दर्जन भन्दा बढी नेताहरुले दावी गरिरहेका

रामेछापको ६४ वटामा यी हुन २२३ मतदान केन्द्र, कुन वडामा कति मतदान केन्द्र ? (नामसहित)

२ वैशाख, रामेछाप । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले तयारी तीब्र बनाएको छ । जिल्लाको आठ वटा स्थानीय तह अन्तर्गत गरेका ६४ वटा