
४ चैत, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापका जिल्ला इन्चार्जमा पुनः श्याम कुमार श्रेष्ठ चयन भएका छन् । माओवादीका केन्द्रीय सदस्य एवं रामेछापबाट प्रतिनिधिसभाका सांसद समेत रहेका श्रेष्ठ पुनः इन्चार्जको

३ चैत्र, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरेको छ । आयोगले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार

२ चैत्र, काठमाडौं । काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको

१ चैत्र, रामेछाप । रामेछापमा एक दलित बालिका घरभित्र पसेको निहुँमा २१ घण्टा डोरीले बाँधेर यातना दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली नगरपालिका – ६ भलुवाजोरमा १३ बर्षिय

२९ फागुन, काठमाडौं । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

२८ फागुन, रामेछाप । नेकपा एकीकृत समाजवादीले दोरम्बा शैलुङ गाउँ कमिटी गठन गरेको छ । आज सम्पन्न भेलाले ओम विक्रम तामाङको अध्यक्षमा पदाधिकारी र सदस्यहरु चयन गरेको हो । एकीकृत

२८ फागुन, रामेछाप । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस रामेछापले भोलीबाट रामेछापको आठ वटै स्थानीय तहमा एक महिने चुनावी अभियान सुरु गर्ने भएको छ

२६ फागुन, रामेछाप । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै फागुन २९ गतेदेखि नेपाली कांग्रेस रामेछापले आठ वटै स्थानीय तहमा एक महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसमिति

२६ फागुन, काठमाडौं । नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा राकेश श्रेष्ठ निर्वाचित भएका छन् । मञ्चको ११ औं सम्मेलनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलन सुरु

२४ फागनु, रामेछाप । गाउँपालिकाभित्र हुने सामाजिक विकृति र विसंगती अन्त्य गर्नको लागि दोरम्बा शैलुङ गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूल कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विभेद हटाउन र समाजमा चेतना