banner-2

राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापका श्रेष्ठ मनोनित

१ माघ, काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापका ओमराज श्रेष्ठ मनोनित भएका छन् । खाँडादेवी गाउँपालिका–३ भिरपानी निवासी श्रेष्ठ युवा संघको केन्द्रीय सदस्यमा मनोनित

माघको पहिलो हप्ताभित्रै स्थानीय तहको मिति घोषणा गर्ने तयारी

३० पुस, रामेछाप । निर्वाचन आयोगले यही जेठ ५ गतेभित्र नै स्थानीय तहको निर्वाचन गर्न माघको पहिलो साता नै मिति तोक्ने तयारी अगाडि बढाएको छ । तोकिएकै समयसीमाभित्र स्थानीय तहको

दुई विधेयक पारित गर्दै सकियो रामेछाप नगरपालिकाको दशाै‌ नगर सभा (फोटोफिचर)

२८ पुस, रामेछाप । दुई वटा विधेयक पारित गर्दै रामेछाप नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाका उपप्रमुख सृजना खड्काले सभामा पेश गरेको आर्थिक बर्ष २०७८/०७९ को पुरक

रामेछापमा एमालेका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीले सम्हाले कार्यभार

२७ पुस, रामेछाप । नेकपा एमाले रामेछापका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरुले आज कार्यभार सम्हालेका छन् । आज पार्टी कार्यालय मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच निर्वतमान अध्यक्ष शान्ति पौडेलले निर्वाचित अध्यक्ष आनन्द श्रेष्ठलाई

नागरिकले समयमै सूचना दिएर प्रहरीलाई सहयोग गर्नुपर्छः डिएसपी ढुंगाना

२६ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जिल्लाभित्र अपराधिक गतिविधि रोक्न प्रहरीले सक्रियतापूर्वक काम गरिरहेको बताएका छन् । उनले समाजमा हुने अपराध रोकथाम र नियन्त्रणमा नागरिकको

एमाले जिल्ला कमिटीको सदस्यमा कार्की निर्वाचित

२६ पुस, रामेछाप । नेकपा एमालेको आठौ जिल्ला अधिवशेनबाट दिपेन्द्र कुमार कार्की जिल्ला कमिटीको सदस्यमा निर्वाचित भएका छन् । खुल्ला पुरुषतर्फ भएको चुनावी प्रतिस्पर्धामा कार्की निर्वाचित भएका हुन् । सुनापति

रामेछापमा श्रीमानको जुठो बारेर बसेकी महिलामाथि जबरजस्ती करणी गर्न खोज्न पक्राउ

२५ पुस, रामेछाप । रामेछापमा श्रीमानको मृत्युपछि जुठो बारेर बसिरहेकी एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । श्रीमानको जुठो बारेर बसेकी लिखु तामाकोसी गाउँपालिकी

एमाले रामेछापको उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता

२४ पुस, रामेछाप । नेकपा एमाले रामेछापको उपाध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । भुवन घिमिरे, इन्द्र तामाङ, नारायण प्रसाद पौडेल, धु्रव कार्की र रमेश वाग्लेले उपाध्यक्षमा उम्मेदवारी दिएका

एमाले रामेछापको उपसचिवमा चार जनाको उम्मेदवारी दर्ता

२४ पुस, रामेछाप । नेकपा एमाले रामेछापको नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अगाडि बढेको छ । पदाधिकारीमा रोचक भिडन्त हुने भएको छ । सहमति जुटन नसकेपछि एमालेले निर्वाचनबाटै पदाधिकारीसहित जिल्ला

एमाले रामेछापको उपसचिवमा प्रकाश कार्कीको उम्मेदवारी घोषणा

२३ पुस, रामेछाप । नेकपा एमाले रामेछापको उपसचिवमा नेता प्रकाश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । आजबाट सुरु भएको पार्टीको आठौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएसँगै कार्कीले उपसचिवमा