
१४ कात्तिक, काठमाडौं । नेपाल उद्दार तथा अग्नि निवारक संघको अध्यक्षमा रामेछापका माधव खड्का निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १० औं साधारण सभा मार्फत खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका

१३ कात्तिक, रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले रामेछाप जिल्लाको विकास निर्माणको काममा आफू केन्द्रीत हुने बताएका छन् । उनले जिल्लाको विकास निर्माणसँगै सामाजिक कार्यमा सक्रिय

१२ कात्तिक, रामेछााप । संरक्षित बन्यजन्तु सालकको खपटासहित रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ परेका दुई जना जेल चलान भएका छन् । गत भदौ ३१ गते केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी

११ कात्तिक, काठमाडौं । नेकपा एमालेको आगामी १० औं महाधिवेशनमा १ हजार पाँच सय ३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीले चितवनमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो

११ कात्तिक, काठमाडौं । बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्ति पौडेल ४९ दिन मन्त्री भएर विदा भएका छन् । प्रदेश सभामा बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट

९ कात्तिक, रामेछाप । नेकपा एमाले गोकुलगंगा गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुष्कर कुमार कार्की सर्वसम्मत निर्वाचित भएका छन् । कार्की यसअघि पनि एमाले खाँडादेवी गाउँकमिटीको अध्यक्ष

९ कात्तिक, रामेछाप । नेकपा एमाले गोकुलगंगा गाउँ कमिटीको अधिवेशनबाट अध्यक्षमा दिपक कार्की चयन भएका छन् । आज सम्पन्न अधिवेशने कार्कीलाई अध्यक्षमा चयन गरेको हो । गोकुलगंगा गाउँ कमिटीको उपाध्यक्षमा

९ कात्तिक, रामेछाप । नेकपा एमाले सुनापति गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ज्ञान कुमार योञ्जनलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । योञ्जन यसअघि पनि एमाले सुनापतिको अध्यक्ष रहेका

८ कात्तिक, रामेछाप । गत भदौमा रामेछापको लिखुतामाकोसी गाउँपालिका ६ जामुनेमा रातको समयमा हातहतियार देखाई डकैती गर्ने तीन जनालाई जिल्ला अदालत रामेछापे पुर्पक्षको लागि जेल चलान गरेको छ । प्रहरीले

७ कात्तिक, रामेछाप । नेकपा एमाले रामेछापको ६४ वटा मध्य ६३ वटा वडाको अधिवेशन सम्पन्न भएको छ । शनिवार र आइतवार गरी ६३ वडाको वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको हो