
३० असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो बारेमा सामाजिक सञ्चालनमा आइरहेका गलत समाचारको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको फैसला अनुसार

२९ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठक सिंहदरबारमा सम्पन्न भएको छ । वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए

२९ असार, काठमाडौं । पाँचौ पटक प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभपाति शेरबहादुर देउवा पद तथा गोपनियताको शपथ लिएका छन् । संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्रीको शपथ खाएका हुन्

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म

२९ असार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्। संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपतिका प्रमुख स्वकीय

२९ असार, काठमाडौं । सर्वोच्च अदालतकोे परमादेश बमोजिम आज साँझ पाँच बजे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ । देउवाले आफूसँगै आज नै केही मन्त्रीलाई

२८ असार, रामेछाप । प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसलासँगै रामेछापमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले दिपावली गरेका छन् ।

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहान राजिनामा दिने भएका छन् ।

२८ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति

२८ असार, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले सर्वोच्च अदालत विघटित प्रतिनिधिसभा पुर्नस्थापित गरेर संविधानको पक्षमा फैसला गरेको बताएका छन् । संविधान विपरीत दोस्रो पटक गरेको संसद विघटन