banner-2

कोरोना संक्रमणबाट रामेछापका केसीको निधन

१३ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट रामेछापका थप एक जनाको निधन भएको छ । कोरोना संक्रमित भएपछि वीर अस्पतालको आइसीयूमा उपचाररत सुनापति गाउँपालिका–४ बेथानस्थित जुगेपानी निवास ३७ बर्षिय प्रकाश केसीको

लिखु तामाकोसी गाउँपालिकाको खिम्तीमा आजबाट कोभिड अस्पताल सञ्चालनमा (फोटोफिचर)

१३ जेठ, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको खिम्तीमा पहिलो पटक कोभिड अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारले गत बर्ष नै अस्पाताल नभएका स्थानीय तहमा पाँच शैयाको अस्पताल सञ्चालन गर्ने

रामेछापकाे मन्थलीमा नक्कली सेनिटाइजर बरामत

१२ जेठ, रामेछाप । रामेछापकाे मन्थली नगरपालिकामा  नक्कली सेनिटाइजर भेटिएकाे छ ।  नक्कली सेनिटाइटरको बिगबिगी बढेपछि जिल्ला प्रहरी कार्यालयले मन्थली नगरपालिका–१ देवकोटा चोकमा रहेको अनुराग इन्टरप्राइजेज एण्ड सप्लायर्समा रहेको गुणस्तरहित

रामेछापमा टयाक्टर दुर्घटनाः एक जनाको घटनास्थलमै मृत्यु

११ जेठ, रामेछाप । रामेछाप नगरपालिका–४ पाम्तीमा आज ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको निधन भएको छ । सिमेन्ट लिएर सिकली तर्फ जादै गरेको ना ६ त ८६३६ नम्बरको टयाक्टर

कोरोना संक्रमितलाई खाँडादेवी गाउँपालिकाको आग्रहः समस्या परे फोन गर्नुहोस (नाम र नम्बरसहित)

११ जेठ, रामेछाप । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि हरेक टोलटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको खाँडादेवी गाउँपालिले आफ्ना नागरिकहरुलाई केही समस्या परे तत्काल फोन गर्न आग्रह गरेको छ

रामेछापको गाउँगाउँमा फैलियो कोरोना, कुन स्थानीय तहमा कति संक्रमित ?

११ जेठ, रामेछाप । कोरोना संक्रमणको दोस्रो लहर रामेछापको आठवटै स्थानीय तहमा फैलिएको छ । रामेछापको आठवटै स्थनीय तहमा कोरोना संक्रमण फैलिने क्रम तीब्र गतिमा अगाडि बढेको छ । यसअघि

खनाल–नेपाल सहित ११ नेतालाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णय

१० जेठ, काठमाडौं । पार्टीको हित विपरीत काम गरेको भन्दै नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ

कोरोनालाई जित्ने आशामा छुः उपाध्यक्ष कार्की  

१० जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले कोरोनालाई छिट्टै जितेर जनताको सेवामा फर्किने बताएकी छिन् । केही दिन अघि गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि हाल

मन्थलीमा थप एक कोरोना संक्रमितको निधन

१० जेठ, रामेछाप । रामेछापमा थप एक कोरोना संक्रमितको निधन भएको छ । आज प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचारको क्रममा मन्थली नगरपालिका–१ का ५७ बर्षिय रंगलाल तामाङको निधन भएको अस्पतालले

औषधी लिन जादा कोरोना संक्रमित भएका रामेछापका लामाको निधन

१० जेठ, काठमाडौं । कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । खाँडादेवी गाउँपालिका–२ मझुवास्थित निगलपानी लामाटोल निवासी ६१ बर्षिय शेर बहादुर लामाको निधन भएको हो ।