banner-2

ओलीले अपराधपूर्ण बाटो समात्नु भयोः नेता नेपाल (विज्ञप्तीसहित)

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधपूर्ण बाटो समातेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु

संसदमा मतदान सकियो केही बेरमा परिणाम आउँदै (फोटोफिचर)

२७ वैशाख, काठमाडौं । संसदमा प्रधानमन्त्री ओलीले माग्नु भएको विश्वासको मतमाथिको मतदान प्रक्रिया सम्पन्न भएको छ । अहिले मतदान प्रक्रिया सम्पन्न भएर मत गणना भइरहेको छ । केही बेरमा सभामुख

प्रधानमन्त्रीको फैसला गर्न संसदमा मतदान जारी

२७ वैशाख, काठमाडौं । संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावका लागि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरेसँगै मतदान सुरु

कारोनाबाट रामेछापका दुई जनाको निधन

२७ वैशाख, काठमाडौं । कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षणबाट रामेछापका दुई जनाको निधन भएको छ । रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बा निवासी ५८ बर्षिय गोपिलाल तामाङ र उनका कान्छो भाई ४७ बर्षिय

फेरि पनि म नै प्रधानमन्त्री रहन्छुः प्रधानमन्त्री ओली

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि आफू प्रधानमन्त्रीमा निर्वाचित हुने दावी गरेका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै उनले फेरि पनि प्रधानमन्त्री रहने दावी गरेका हुन्

रामेछापमा लकडाउनलाई चुनौती दिदै बस चलाउने चालक पक्राउ

२७ वैशाख, रामेछाप । लकडाउनलाई चुनौती दिदै यात्रुसँग चर्को भाडा असुलेर बस चलाउने चालकसहित जिल्ला प्रहरी कार्यालयले रामेछापले वस पक्राउ गरेको छ । प्रहरी आफै ग्राहक यात्रु बनेर चर्को भाडा

नेपाल पक्षका २२ सांसद आजको संसद बैठकमा सहभागी नहुने

२७ वैशाख, काठमाडौं । नेकपा एमालेभित्रको विवादको कारण पार्टीका वरिष्ठ नेता माधव नेपाल समुहका २२ सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । आज प्रधानमन्त्रीले विश्वासको मत लिनको

रामेछापमा अहिलेसम्कै कडा नियम लागू (सूचनासहित)

२६ वैशाख, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जारी लकडाउन पुनः एक साता थप गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला स्तरीय

रामेछापमा प्रहरीले अक्सिजन सिलिन्डर खोजेर अस्पताललाई बुझाउँदै

२६ वैशाख, रामेछाप । रामेछाप जिल्लाभित्र अक्सिन  अभाव हुन नदिन प्रहरीको ग्यारेज र ग्रिल उद्योगमा रहेका अक्सिन सिलिन्डिर खोजी गरेर जिल्ला अस्पताल रामेछापलाई बुझाउने तयारी गरेकाे छ । प्रहरीले पछि

रामेछापका भण्डारी न्याय परिषदको सदस्यमा सिफारिस

२५ वैशाख, काठमाडौं । सरकारले न्याय परिषदको सदस्यमा बरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को भण्डारीको नाम सिफरिस गरेको हो । रामेछाप सुनापति गाउँपालिका–५ खनियापानी निवासी