
२४ वैशाख, रामेछाप । रामेछाप जिल्लामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्थली नगरपालिकाभित्र संक्रमण फैलिरहेको बेला रामेछाप नगरपालिकामा पनि संक्रमितको संख्या बढेको छ । रामेछाप

२४ वैशाख, रामेछाप । रामेछापका कोरोना संक्रमितहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले सर्बसाधारणका लागि टेलिफोन मार्फत निःशुल्क परामर्श सेवा दिन सुरु गरेको छ । कोभिड–१९ को दोश्रो लहरबाट जिल्लामा संक्रमित

एक दुई दिनयताको खबरहरुको हेडलाइन र सामाजिक सञ्चालका पोष्टहरु हेरेर एक स्वास्थ्यकर्मी र यस जिल्लाको स्वास्थ्य संस्थाहरुको सेवाग्राही समेत भएको हिसावले केही नलेखि बस्न सकिन । आज देशका अति दुर्गम

२३ वैशाख, रामेछाप । मन्थली नगरपालिकाले कोरोना संक्रमितलाई होम आइसोलेसनमै बस्न आग्रह गरेको छ । मन्थली नगरपालिकाभित्र आज मात्र थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले यस्तो आग्रह गरेको

२३ वैशाख, रामेछाप । रामेछाप जिल्लामा पिसिआर परीक्षण गर्ने मेसिन नहुँदा हाल दैनिक रुपमा स्वाब परीक्षण गर्नको लागि काभ्रेको धुलिखेल लैजाने गरिएको छ । छिमेकी जिल्ला दोलखामा पिसिआर मेसिन स्थापना

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एंव निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले निर्वाचनमा पराजित भएपछि रामेछापवासी जनताको सेवामा लागि रहेको बताएका छन् । उनले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार

२२ वैशाख, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर अन्तर्गत संक्रमित हुनेको संख्या ४७ पुगेको छ । रामेछाप जिल्लामा उपचार हुन नसक्ने भएपछि दुई जना गम्भीर संक्रमितलाई थप उपचारको

२१ वैशाख, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन भोलीबाट थप कडा पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थली, रामेछाप नगरपालिकाको रामेछापसहितको बजार क्षेत्रमा लकडाउन गरिसकेको छ ।

२१ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिका प्रवेश गर्नेले अब अनिवार्य रुपमा दस दिन होम आइसोलेसनमा बस्नु पर्ने भएको छ । कोरोना संक्रमण गाउँमा फैलिन नदिन अनिवार्य रुपमा दस दिन होम

२१ वैशाख, काठमाडौं । काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप