banner-2

दि भ्वाइस अफ नेपालमा रामेछापकी चेली ब्याटल राउण्ड पार गर्न सफल

१० वैशाख, काठमाडौं । नेपालको चर्चित रियालिटी सो दि भ्वाइस अफ नेपालमा रामेछापकी चेली सुजिता योञ्जनले आजबाट सुरु भएको ब्याट राउण्ड पार गर्न सफल भएकी छिन् । कोच दिप श्रेष्ठकाे 

सुनापती गाउँपालिकामा वासियलको मार्चपास (फोटोफिचर)

१० वैशाख, रामेछाप । सुनापति गाउँपालिकामा योङ कम्युनिष्ट लिक (वाइसियल)ले पार्टी ब्यूँतिएपछि पहिलो पटक मार्चपास गरेको छ । वाइसियका युवाहरुले गाउँपालिकाको केन्द्र हिलेदेवीमा मार्चपास गरेका हुन् । वाइसियलको सुनापति गाउँपालिका

रामेछापमा देवशकंर पौडेलको जिल्ला इन्चार्ज खोसियो

१० वैशाख, रामेछाप । नेकपा एमाले रामेछापका इन्चार्ज देवशकंर पौडेलको जिम्मेवारी खोसेको छ । एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले पौडेलको जिम्मेवारी खोस्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री

एमाले नेपाल समुह रामेछापले बनायो २५१ सदस्यीय जिल्ला कमिटी

९ वैशाख, रामेछाप । नेकपा एमाले नेपाल समुह रामेछापले जिल्ला कमिटीलाई पुर्नगठन गरेको छ । आज बसेको जिल्ला कमिटीको विस्तारित बैठकले साविक ७२ सदस्यीय जिल्ला कमिटीमा १७९ जना नयाँ सदस्य

एमाले नेपाल समुह रामेछापको जिल्ला कमिटीको बैठक जारी (फोटोफिचर)

९ वैशाख, रामेछाप । नेकपा एमाले माधव नेपाल समुह रामेछापको जिल्ला कमिटीको बैठक सुरु भएको छ । जारी जिल्ला कमिटीको बैठकमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेताहरु सहभागी छन् ।

विभाजन रोक्न ओली–नेपालबीच दुई घण्टा वार्ता

९ वैशाख, काठमाडौं । आन्तरिक विवादको कारण पार्टी विभाजनको डिलमा पुगेका बेला एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अकस्मात भेटवार्ता भएको छ ।होटल

एमाले नेपाल समुह रामेछापले बोलायो जिल्ला कमिटीको बैठक, १२४ सदस्यीय कमिटी घोषणा हुँदै

८ वैशाक, रामेछाप । नेकपा एमाले नेपाल समुह रामेछापले भोलीको लागि जिल्ला कमिटीको बैठक बोलाएको छ । केपी शर्मा ओली नेतृत्वको एमाले रामेछापले वैशाक १३ गतेको लागि बैठक बोलाउने निर्णय

रामेछापको दुई खानेपानी आयोजनाको लागि ७ करोड बजेट सुनिश्चित

७ वैशाक, रामेछाप । मन्थली नगरपालिकाभित्र दुई वटा लिफ्ट खानेपानी आयोजनाको लागि संघीय ७ करोड बजेटको सुनिश्चितता भएको छ । बागमती प्रदेशको माग बमोजिम अर्थ मन्त्रालयले गेलु लिफ्ट खानेपानी आयोजना

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

६ वैशाख, काठमाडाै‌ । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी

सुनापति गाउँपालिकामा पहिलो पटक इन्टरनेट सेवा सञ्चालनमा

जीबी लामा ४ बैशाख, रामेछाप ।सुनापति गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमले इन्टरनेट सेवा सञ्चालमा ल्याएको छ । सुनापती गाउँपालिका–४ बेथानको वडा कार्यालय र नेपाल टेलिकमबीच भएको समझदारी अनुरुप गाउँपालिकाको डहुमा