title-2

सुनापती गाउँपालिकाभित्र अब बिजुली नजाने

२५ वैशाख, रामेछाप । रामेछापको सुनापती गाउँपालिकामा अब बिजुली झ्याप्प झ्याप्प जाने समस्या हटने भएको छ । सिन्धुपाल्चोकको लामोसाँघुबाट जोडिएको ११ केभी प्रसारणलाइनमा बारम्बार समस्या आउने कारणले गर्दा सुनापति गाउँपालिकामा

कुशेश्वर यातायात सेवा प्रालिले अपाङ र जेष्ठ नागरिकलाई निशुल्क सेवा दिने

२२ वैशाख, रामेछाप । कुशेश्वर यातायात सेवा प्रालिले अपाङा र ७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई निशुल्क सेवा दिने भएको छ । सेवा सञ्चालन गरेको रुटमा पूर्ण रुपमा अपाङगता भएका र

रामेछापमा अरनिको र हिमाल तराई यातायात बन्द, माइक्रो र टाटासुमो सरर….

२१ वैशाख, रामेछाप । यातायात क्षेत्रमा सिन्डिकेट गर्न पाउनु पर्ने माग गर्दै देशव्यापी रुपमा व्यवसायीहरुले सेवा बन्द गरेका छन् । देशभरको प्रभाव रामेछापमा पनि परेको छ । रामेछापमा सञ्चालन हुने

चीन नेपालमा लगानी गर्न इच्छुक छः सांसद श्रेष्ठ

१७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ ‘कुशल’ले चीन नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । उनले

शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग

१६ वैशाख, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडासँग माग गरेका छन् । विद्यार्थी संगठनहरुले शैक्षिक प्रमाणपत्र राखेर

दोरम्बा गाउँपालिकाको गुन्सालमा ३ करोड ५० लाखमा एकीकृत वस्ती

१३ वैशाख, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ गुन्सालमा एकीकृत वस्ती बन्ने भएको छ । स्थानीयको सक्रियतमा एकीकृत बस्ती निर्माण हुन लागेको हो । भुकम्प गएको तीन बर्षपछि स्थानीयको अग्रसरतामा

अपराध नियन्त्रण गर्न कुनै कसर बाँकी राख्दिनःमहानिरीक्षक खनाल

१३ वैशाख, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्ने बताएका हुन्

रामेछापका सिडियो लामेछानेको सरुवा नयाँ सिडियोमा शर्मा को हुन शर्मा ?

१३ वैशाख, रामेछाप । गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको छ । गृह मन्त्रालयले ३० जना सहसचिव र ३० जना उपसचिव सहित ३७ जिल्लाका सिडियोको सरुवा गरेको

रामेछापको सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबुलकार !

६ वैशाख, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाभित्र केबुलकार निर्माणको प्रक्रिया अगाडि बढेको छ । गाउँपालिको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र खाँडादेवी मन्दिरबाट सुनकोसी नदीको सित्खासम्म केबुलकार निर्माण गर्ने प्रस्ताव प्रदेश

यातायात व्यवसायीको सिण्डिकेट रोक्ने सरकारको कठोर निर्णय

४ वैशाख, काठमाडौं । सरकारले यातायातसम्वन्धी संघसंस्था जिल्ला प्रशासन कार्यलयमा दर्ता तथा नविकरण नै नगर्ने निर्णय लिएको छ । सिण्डिकेटधारी यातायात व्यवसायीहरुले आन्दोलनको धम्की दिइरहेका बेला सरकारले भने यातायात समितिहरु